HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

सहकारी ठगी अभियोगमा एमाले नेता अर्याल पक्राउ

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in गृहपृष्ठ
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

 सहकारी संस्थाबाट ऋण लिएर नतिरेपछि ठगी गरेको अभियोगमा नेकपा एमालेका नेता कृष्ण अर्याल पक्राउ परेका छन् ।

दीगो पर्यटन सहकारी संस्था बाट लिएको ऋण नतिरेपछि अदालतबाट दोषी ठहर अर्याललाई सोह्रखुट्टे प्रहरी बृत्तको टोलीले बिहीबार पक्राउ गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा बुझाएको छ ।

प्रहरीका अनुसार, आवश्यक अदालतको आदेशअनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि अर्याललाई सजाय भुक्तानका लागि कारागार चलान गरिनेछ।

अर्याल एमाले पेशागत विशेष प्रदेश कमिटी सदस्य, पर्यटन विभाग सदस्य, तथा उद्योग तथा व्यवसायी विशेष जिल्ला कमिटीका इञ्चार्ज पनित हुन् । उनी पर्यटन बोर्डमा सदस्य भइसकेका नेतासमेत हुन् ।

अर्यालले २०७४ साल जेठ ३० गते सोह्रखुट्टेस्थित दीगो पर्यटन सहकारीबाट ११ लाख ५० हजार रुपैयाँ ऋण लिएका थिए। उनी उक्त सहकारी संस्थाको सञ्चालक समिति सदस्य पनि थिए । सञ्चालक भएर पनि ऋण लिएर नतिरेपछि सहकारीले अदालतमा मुद्दा हालेको थियो ।

ऋणबारेमा सहकारीले वर्षौंसम्म पटक–पटक मौखिक र लिखित ताकेता गरेको थियो। तर उनले साँवा ब्याज दुवै नतिरेपछि सहकारी २०७९ पुस ४ गते काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा हालेको थियो।

अदालतले २०८० असार २७ गते अर्याललाई रकम भुक्तानी गर्न आदेश पनि दियो । तर त्यसपछि पनि सहकारीले किस्ताबन्दीमा तिर्न आग्रह गर्‍यो । ब्याजसहित रकम बुझाउन बारम्बार आग्रह गर्दा पनि अर्यालले टेर्दै नटेरेको संस्थाका सचिव प्रल्हाद लोहनीले सञ्चारकर्मीहरूलाई बताएका छन् ।

त्यहीकारण सहकारीले जनताको बचत सुरक्षित जोगाउन अदालतको आदेश कार्यान्वयन गर्नुपर्ने अवस्था आएको लोहनीले बताए ।

सहकारी संस्थाले राजनीतिक पहुँचको आडमा रकम तिर्नै नचाहेपछि अर्यालविरुद्ध कानुनी प्रक्रियामा जानु परेको जनाएको छ ।

Previous Post

रवि लामिछानेको हेर्दाहेर्दैमा राखिएको रिटको सुनुवाइ जारी, आज आदेश आउने सम्भावना

Next Post

मधुमेहका बिरामीले आँप खाने कि नखाने ? जानौं

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

गृहपृष्ठ

एक मात्र छोराको जेनजी आन्दोलनमा ज्या’न गुमाएका आमाबुबा भन्छन् : ‘ छोराको चिया खाइदिनुहोस् है ! उसको आत्माले शान्ति पाउँछ’

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

मङ्सिर १० गते ।  उसको जन्म दिन हो” बिहानको कठ्याङ्ग्रिदो चिसोमा वसन्तुपरको डबली वरिपरि पुरुषोत्तम र रचना खवितडा खत्रीले थर्मसभरिको...

Read more

कलाकार बर्षा राउत भन्छिन्: मलाई यो समाजमा बाँच्न साँच्चिकै धेरै गाह्रो भइसक्यो ।

६ महिना अगाडि
1.2k

जिम गर्ने क्रममा हृदयघातले युवा क्रिकेटरको निधन

१० महिना अगाडि
1.2k

प्रसाईंको जेलबाट भावुक सन्देश: नातीको यादले धेरै सतायो

१० महिना अगाडि
1.2k

एक महिनामा रवि लामिछानेको कति पुग्यो ?हस्ताक्षर र आर्थिक संकलन

१० महिना अगाडि
1.2k
Next Post

मधुमेहका बिरामीले आँप खाने कि नखाने ? जानौं

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.