बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको कारोबारमा सुनको मूल्य बढेसँगै मूल्यले नयाँ उचाइ चुमेको हो ।
आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ३ हजार ४ सय रुपैयाँले बढेको छ । यससँगै आज सुनको कारोबार प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा भइरहेको छ ।



Discussion about this post