HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

बढ्यो सेयर बजार – नेप्से २६०१.६१ विन्दुमा

अप्सरा आचार्य by अप्सरा आचार्य
६ महिना अगाडि
in अर्थ
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

साताको दोस्रो सेयर कारोबार दिन सोमबार  नेप्से परिसूचक एकल अंकले बढेर बन्द भएको छ।

अघिल्लो दिन आइतबार १२.५० अंकले  घटेको नेप्से परिसूचक यसदिन ६.७४ अंकले बढेको हो।

नेप्से परिसूचक ६.७४ अंकले बढेर २६०१.६१ विन्दुमा उक्लिएको छ। आइतबार परिसूचक २५ सय विन्दुमा झरेको थियो। नेप्से एकल अंकले बढे पनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ। यसदिन ३२९ कित्ता सेयर ७७ लाख ५७ हजार  ६२५ कित्ता सेयर ३ अर्ब ४४ करोड १९ लाख ३ हजार ७७० रुपैयाँमा खरिदबिक्री भए। आइतबार ४ अर्ब ७४ लाख बराबरको कारोबार भएको थियो।दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। स्वस्तिक लघुवित्त वित्तीय संस्था र  एसवाई प्यानेल नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।स्वेत गंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सनको सेयर ८.७९ प्रतिशतले बढ्दा ओम मेघाश्री फरमाक्युटिकल्सको ४.०९ प्रतिशत र इंग्वा हाइड्रोपावरको ३.९७ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा  नगदी ग्रुप पावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको १४ करोड २५ लाख मूल्य बराबरको सेयर कारोबार भयो। यस्तै  लक्ष्मी सनराइज बैंकले १४ करोड १५ लाखको सेयर कारोबार गर्दा नेपाल एसबीआई बैंकले १३ करोड,सीईडीएच होल्डिंग्सको ९ करोड र हिमालयन रिइन्स्योरेन्सको ७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये १५५ वटा स्टक्सको मूल्य बढ्दा ९४ वटाको घट्यो। १० वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। ८ वटा समूहको उपसूचक बढ्दा ५ वटा समूहको उपसूचक नकारात्मक देखिएका छन्।

Previous Post

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

Next Post

एकदिन २ हजारले घट्यो सुनको मुल्य ,कतिमा हुँदै छ कारोबार ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

अर्थ

घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

by अप्सरा आचार्य
५ महिना अगाडि
0
1.2k

सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला २ हजार...

Read more

घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?

५ महिना अगाडि
1.2k

आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

५ महिना अगाडि
1.2k

एकदिन २ हजारले घट्यो सुनको मुल्य ,कतिमा हुँदै छ कारोबार ?

६ महिना अगाडि
1.2k

फेरी बढ्यो सुनको मुल्य ,कतिमा हुँदै छ कारोबार ?

६ महिना अगाडि
1.2k
Next Post

एकदिन २ हजारले घट्यो सुनको मुल्य ,कतिमा हुँदै छ कारोबार ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.