HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

मधुमेहका बिरामीले आँप खाने कि नखाने ? जानौं

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मधुमेहका बिरामीलाई प्रायः गुलियो फलफूल, विशेष गरी आँपबाट बच्न सल्लाह दिइन्छ । मधुमेह रोगीहरूका लागि आँप खानु जोखिम हुन सक्छ, किनकि यसमा प्राकृतिक चिनी हुन्छ ।

यसको सेवनले रगतमा ग्लुकोजको स्तरलाई असर गर्न सक्छ । तर, सही मात्रामा र सही तरिकाले आँप खाँदा रगतमा चिनीको मात्रालाई खासै असर पर्दैन ।

आँपमा फाइबर र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले मेटाबोलिज्म सुधार गर्छ र रगतमा चिनी नियन्त्रण गर्न मद्दत गर्छ । यदि मधुमेहका बिरामीहरूले आँपलाई सही समयमा, सीमित मात्रामा र सही खानाको संयोजनसँग सेवन गर्ने हो भने उनीहरूले कुनै हानिविना यसको स्वाद र पोषणको आनन्द लिन सक्छन् । यस लेखमा, आज हामी मधुमेह रोगीहरूले आफ्नो आहारमा आँपलाई कसरी सुरक्षित रूपमा समावेश गर्न सक्छन् भन्ने कुराकानी गर्नेछौँ । आँपमा प्राकृतिक चिनी, फाइबर र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले शरीरको मेटाबोलिज्म सुधार गर्न मद्दत गर्छ । तर, मधुमेहका बिरामीहरूले भने यसलाई सोचेर बुझेर मात्रै सेवन गर्नुपर्छ । यसको ग्लाइसेमिक इन्डेक्स (जीआई) मध्यम स्तरको हुन्छ । अर्थात् सीमित मात्रामा सेवन गरियो भने आँपले रगतमा चिनीको मात्रा द्रुत गतिमा बढाउँदैन । सीमित मात्रामा सेवन गर्ने 
दिनमा आधा कप (लगभग ७५–८० ग्राम) आँप खानुलाई सुरक्षित मानिन्छ । यसलाई धेरै मात्रामा खाँदा रगतमा चिनीको मात्रा अचानक बढ्न सक्छ ।

सही समयमा खाने
आँप दिउँसो वा बिहान खानुहोस्, ताकि शरीरले यसलाई पचाउन पर्याप्त समय पाओस् । रातमा आँप खानु हुन्न । किनकि यसले रगतमा चिनीको मात्रालाई असर गर्न सक्छ ।

फाइबरयुक्त खानेकुराहरूसँग खाने
आँपको ग्लाइसेमिक प्रभाव कम गर्न बदाम, बीउ, दही वा ओट्ससँग मिसाएर यसलाई खानुहोस् । आँप मात्रै खाँदा चिनीको मात्रा छिटो बढ्न सक्छ ।  त्यसैले यसलाई फाइबरयुक्त चिजहरूसँग मिसाएर खानु राम्रो हुन्छ ।

प्रशोधित आँपका उत्पादनहरू नखाने
प्याकेटमा आउने आँपको रस, जाम वा क्यान्डीमा उच्च मात्रामा चिनी हुन्छ, जुन मधुमेहका बिरामीहरूको लागि हानिकारक हुन सक्छ । ताजा आँप यसको सबैभन्दा राम्रो विकल्प हो ।

Previous Post

सहकारी ठगी अभियोगमा एमाले नेता अर्याल पक्राउ

Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज शनिवार,कस्तो छ तपाईंको राशिफल?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज शनिवार,कस्तो छ तपाईंको राशिफल?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.