• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T09:35:55+05:45303520266 2026-06-04T09:35:55+05:45000000Thu, 04 Jun 2026 09:35:55 +0545Thu, 04 Jun 2026 09:35:55 +0545Asia/Kathmandu630_303506Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Thu20266'30 00000055Asia/Kathmandu 620266-9Jun+0545 303506Asia/Kathmandu5530am06p, 0000006ThursdayAsia/Kathmandu5555 262026000000 k620264 3009Asia/Kathmandu 0435ffAsia/KathmanduThu, 04 Jun 2026 09:35:55 +0545Asia/Kathmandu62026-06-04T09:35:55+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 09:35:55 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 35f ( '303506Asia/Kathmandu5530am06p' === $3026pAsia/Kathmandu || '1780545055' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 09:35:55 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:35:55 +05456 $90630 ? 303506Asia/Kathmandu() : 303506Asia/Kathmandu() + (35630) ( 9Asia/Kathmandu30_2026p303520266( '90630_2026ff55Asia/Kathmandu30' ) * 09+05451780545055R_04_thEC+05454Thuth ); } 35f ( '062655qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 09:35:55'; } $303506Asia/Kathmandu15420266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05453506Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780545055+0545C' ) : 4p_303506Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu303506Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05453506Asia/Kathmandu( '620264', $303506Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 09:35:55 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:35:55 +05456 $04am30Asia/Kathmandu303506Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 09:35:55 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

किवीले बजार नपाउँदा किसान चिन्तित

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in अर्थ
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

रुकुमपूर्वमा किवी खेती फस्टाउँदै गएको छ। परीक्षणका लागि लगाइएको किवी फस्टाउँदै गएपछि हाल किसान व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका छन्। तीन गाउँपालिका रहेको सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिकाको अधिकांश ठाउँमा किवी उत्पादन राम्रो देखिएको छ। किसानले लगाएको किवी बारीमा लटरम्म फलेको छ। तर, लटरम्म फलेका किवीले बजार नपाउँदा किसान चिन्तित छन्।

भूमे गाउँपालिका–५ दालिबाङमा मोहनसिंह पुनले ३ वर्षअघि मकै खेती मासेर किवी खेती तर्फ लागे। पुनले ठूला शहरी बजारमा किवीको माग राम्रो देखेपछि आफ्नै १५ रोपनी जग्गामा व्यावसायिक किवी खेती गरेको बताए। विभिन्न पुस्तक तथा युट्युबमा किवी खेती गर्ने तरिका तथा प्रविधिका बारेमा अध्ययन समेत गरे। उनले भने, ‘धैरे स्थानमा पुगेर किवी फर्मको पनि अवलोकन गरे परीक्षणका रूपमा सुरुको वर्षमा लगाएको किवीले राम्रै फल दिन थालेपछि करिब १० लाख लगानीमा किवी खेती गर्नेमा लागियो। उत्पादन राम्रो भइरहेको छ। तर बिक्री हुँदैन।’

१५ रोपनी जग्गामा उत्पादन भएको किवीले बजार नपाउँदा नोक्सानी व्यहोर्नु परेको उनको भनाइ छ। गत वर्षको भन्दा यस वर्ष दोबर बढी किवी उत्पादन भएको छ। बजार अभाव र मूल्य नपाउँदा सारै चिन्तित हुनु परेको पुनले सुनाए। रुकुमपूर्वमा सानो बजार भएको र उत्पादन धेरै भएपछि बिक्रीमा समस्या भएको भूमे गाउँपालिका–५ का अर्का किसान मिनबहादुर बुढाले बताए। बुढाले भने, ‘रुकुमपूर्वका बजारमा किवी बिक्री हुँदैन पोखरा, काठमाडौं लैजान कठिनाइ छ। यो किसानका समस्या सरोकारवाला निकायले ध्यान नै दिँदैनन्।’

यस जिल्लामा १४ हेक्टर क्षेत्रफलमा किवी लगाइएको एकीकृत पशुपक्षी विकास कार्यालय रुकुमपूर्वका प्रमुख डिल्लीराज पौडेलको भनाइ छ। प्रमुख पौडेलका अनुसार उक्त क्षेत्रफलमा लगाइएको किवी ९९ मेट्रिक टन उत्पादन भएको छ। उत्पादन भएको कृषि उपजले बजार नपाउँदा आफूहरू पनि दुःखी भएको उनले बताए। उत्पादन कृषि उपज बिक्रीका लागि स्वयम किसानले नै ग्राहक खोज्नुपर्ने उनको भनाइ छ। यद्यपि कृषि कार्यालयले अन्य जिल्लाका बजारसँग यहाँका उत्पादित कृषि उपज खरिद, बिक्रीका लागि सहजीकरण गर्ने पौडेलले बताए।

किवीको मूल्य प्रतिकिलो २ सय रुपैयाँ रहेको छ। सिस्ने गाउँपालिकामा २ हेक्टर, भूमेमा ५ र पुथाउत्तरगंगा गाउँपालिकामा ३ हेक्टर जमिनमा किवी उत्पादनको भएको छ।

Previous Post

भ्रष्टाचारविरुद्ध लेख्दै आएका पत्रकारको शव सेप्टिक ट्यांकमा फेला

Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज पुष २१ गते आइतवार, हेर्नुहोस : राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

अर्थ

घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

by अप्सरा आचार्य
५ महिना अगाडि
0
1.2k

सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला २ हजार...

Read more

घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?

५ महिना अगाडि
1.2k

आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

५ महिना अगाडि
1.2k

एकदिन २ हजारले घट्यो सुनको मुल्य ,कतिमा हुँदै छ कारोबार ?

६ महिना अगाडि
1.2k

बढ्यो सेयर बजार – नेप्से २६०१.६१ विन्दुमा

६ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताको दर्शन गर्दै आज पुष २१ गते आइतवार, हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In