HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

भ्रष्टाचारविरुद्ध लेख्दै आएका पत्रकारको शव सेप्टिक ट्यांकमा फेला

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in गृहपृष्ठ
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

भारत- छत्तीसगढको बिजापुरमा एक स्थानीय पत्रकार मुकेश चन्द्राकरको शव एक सेप्टिक ट्यांकमा फेला परेको छ। २८ वर्षीय चन्द्राकर, जो नयाँ वर्षको पहिलो दिनदेखि हराइरहेका थिए, उनको शव शुक्रबार एक निर्माण ठेकेदार सुरेश चन्द्राकरको आँगनमा भेटिएको थियो।

प्रहरीले मुकेशको मोबाइल फोनको अन्तिम स्थान सुरेश चन्द्राकरको घर नजिकै पत्ता लगाएको थियो। त्यहाँ पुग्दा प्रहरीले नयाँ ढलान गरिएको सेप्टिक ट्यांक फेला पारेको थियो। त्यसलाई खोल्दा मुकेशको शव भेटिएको हो। उनको शरीरमा धेरै चोटहरू देखिएको र टाउको तथा पछाडि भागमा चोट लागेको पुष्टि भएको छ।

मुकेशका दाजु युकेश चन्द्राकर पनि पत्रकार हुन्। उनका अनुसार मुकेश चन्द्राकरले हालसालै बस्तर क्षेत्रमा भएका भ्रष्टाचारहरूको बारेमा रिपोर्टिङ गर्दै आएका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार विशेष गरी एउटा सडक निर्माण परियोजनामा भएको भ्रष्टाचारको खुलासा गरेका थिए।छत्तीसगढका मुख्यमन्त्री विष्णु देव साईले यस हत्याको कडा भर्त्सना गर्दै दोषीहरूलाई छिटो पक्राउ गर्ने र कडा सजाय दिने आश्वासन दिएका छन्। यस घटना सम्बन्धमा प्रहरीले अनुसन्धान जारी राखेको जानकारी दिएको छ। प्रहरीले केही सन्दिग्धहरूलाई सोधपुछको लागि हिरासतमा लिएको छ।

Previous Post

तोलामा २८ सय रुपैयाँ बढ्यो सुनको मुल्य

Next Post

किवीले बजार नपाउँदा किसान चिन्तित

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

गृहपृष्ठ

एक मात्र छोराको जेनजी आन्दोलनमा ज्या’न गुमाएका आमाबुबा भन्छन् : ‘ छोराको चिया खाइदिनुहोस् है ! उसको आत्माले शान्ति पाउँछ’

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

मङ्सिर १० गते ।  उसको जन्म दिन हो” बिहानको कठ्याङ्ग्रिदो चिसोमा वसन्तुपरको डबली वरिपरि पुरुषोत्तम र रचना खवितडा खत्रीले थर्मसभरिको...

Read more

कलाकार बर्षा राउत भन्छिन्: मलाई यो समाजमा बाँच्न साँच्चिकै धेरै गाह्रो भइसक्यो ।

६ महिना अगाडि
1.2k

जिम गर्ने क्रममा हृदयघातले युवा क्रिकेटरको निधन

१० महिना अगाडि
1.2k

प्रसाईंको जेलबाट भावुक सन्देश: नातीको यादले धेरै सतायो

१० महिना अगाडि
1.2k

एक महिनामा रवि लामिछानेको कति पुग्यो ?हस्ताक्षर र आर्थिक संकलन

१० महिना अगाडि
1.2k
Next Post

किवीले बजार नपाउँदा किसान चिन्तित

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.