पहिलो कारोबार दिन सुनको भाउमा भारी गिरावट आएको छ । उक्त दिन सुन प्रतितोला ३ हजार रुपैंयाले घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ३६ हजार ८०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य ५० रुपैंयाले घटेर प्रतितोला १ हजार ७०० रुपैयाँ कायम भएको छ ।




Discussion about this post