HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

गर्भावस्थामा हुन सक्छ छालासँग समस्या ? जानौं यसबारे

हो खबर by हो खबर
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

गर्भावस्थामा छालासँग जोडिएका समस्याहरु पनि बढ्ने गर्छन् । यसक्रममा महिलाहरुको छाला एकदमै मरेतुल्य तथा नराम्रो पनि हुने गर्छ । यसबाहेक दागधब्बा आउने समस्याहरु पनि बढ्छ । जानौं यसबारे–

गर्भावस्थाको तेस्रो महिनामा अनुहारमा डन्डीफोर, दाग आदि आउन थाल्छन् । यसक्रममा शरीरमा धेरै प्रकारका हर्मोनल परिवर्तन हुने गर्छ, जसले गर्दा छालाको समस्या पनि बढ्न थाल्छ ।

गर्भावस्थाको क्रममा पानीको कमी हुनाले पनि छाला सुख्खा हुने समस्या हुन्छ । गर्भावस्थामा आमाभित्र बनिरहेको भ्रुणले आमाको शरीरबाट पानी लिन्छ, जसले गर्दा गर्भवतीको शरीरमा पानीको कमी हुन थाल्छ ।

गर्भावस्थाको समयमा महिलाहरुको छाला एकदमै संवदेनशील हुन्छ, जसले गर्दा छालाको एलर्जी पनि हुने गर्छ । यसक्रममा महिलाहरुले छाला कोतर्ने वा स्क्रब गर्नबाट जोगिनुपर्छ ।

गर्भावस्थामा जब पेट बढ्दै जान्छ त्यसपछि त्यहाँको छाला तन्किन थाल्छ । जसले गर्दा स्ट्रेच मार्क्स आउने सम्भावना पनि अत्यधिक महिलामा हुन्छ । यस्तो छाला तन्किरहेको अवस्थामा छाला अत्यधिक चिलाउने गर्छ ।

गर्भावस्थामा हुने हर्मोनल परिवर्तनले गर्दा खासगरी घाँटीको छालामा कालोपन आउन थाल्छ । साथमा शरीरको अन्य भागहरुमा पनि कालो दागहरु आउने सम्भावना अत्यधिक हुन्छ ।

यसरी नै गर्भावस्थाको बेला पेट लगायत शरीरको अन्य भागहरुमा स्ट्रेच मार्क्स आउनु पनि सामान्य कुरा हो । यस्तो अवस्थामा तपाईं नियमित रुपमा छालालाई मोइस्चराइज गर्नुभयो भने यस्तो समस्याहरुबाट केही मात्रामा बच्न सकिन्छ ।

Previous Post

आज सुन ३ हजार रुपैंयाले घट्यो, कतिमा हुँदैछ कारोबार ?

Next Post

आज चैती छठ मनाइँदै

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

आज चैती छठ मनाइँदै

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.