गृहपृष्ठ

अनियमितता गरेको प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छु-गृहमन्त्री रमेश लेखक

गृहमन्त्री रमेश लेखकले संवैधानिक निकायबाट कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान हुनसक्ने बताएका छन् । शनिबार...

मनकामना दर्शन गर्न गएका पर्यटकको शौचालयमा लडेर मृत्यु

मनकामना दर्शन गर्न आएका एकजना भारतीय पर्यटकको शौचालयमा लडेर मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–४ स्थित...

रवि लामिछानेको हेर्दाहेर्दैमा राखिएको रिटको सुनुवाइ जारी, आज आदेश आउने सम्भावना

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।...

चर्चित कमेडियन मेक्सम गौडेल बिरामी ,दिल्लीको मेदान्तमा उपचार गराउँदै

युवापुस्ताका चर्चित कमेडियन मेक्सम गौडेल प्याङ्क्रियाजमा घाउ भएपछि अहिले दिल्लीको मेदान्त अस्पतालमा उपचार गराइरहेका छन् ।...

कोरिया पठाइदिने भन्दै ठगी गर्ने एकजना ३२ बर्षिय पुरुष पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई...

रवि लामिछानेलाई थुनामा राखिएको दाबीसहितको बन्दीप्रत्यक्षीकरण निवेदनको सुनुवाइ स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको दावीसहित परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि बुधबार...

शिक्षकहरूले निषेधित क्षेत्र तोडेर सामूहिक गिरफ्तारी दिने तयारी

"काठमाडौँ-  शिक्षकहरूको सामूहिक गिरफ्तारीको तयारी, सहमति नगरे आज राति १२ बजेसम्म" काठमाडौँमा आन्दोलनरत शिक्षकहरूले निषेधित क्षेत्र...

घाइते शिक्षकहरुको उपचार सरकारले गर्नुपर्छ -सभापति डिपी अर्याल अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सरकारले आन्दोलनरत समूहमाथि दमन र शक्ति प्रदर्शन गरिरहेको...

सरकार ढल्छ भन्नेहरु गल्न थालेका छन्ः प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार...

Page 3 of 15 1 2 3 4 15