युवापुस्ताका चर्चित कमेडियन मेक्सम गौडेल प्याङ्क्रियाजमा घाउ भएपछि अहिले दिल्लीको मेदान्त अस्पतालमा उपचार गराइरहेका छन् ।
केही दिनदेखि उनले त्यहाँ फलोअप उपचार गराइरहेको ‘कमेडी नाइट विथ च्याम्पियन्स’का निर्देशक विशाल भण्डारीले जानकारी दिए । उनका अनुसार अहिले गौडेलको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ । गौडेल दुई महिनादेखि बिरामी छन् र सामाजिक संजालबाट उनका साथीहरूले चाँडै स्वास्थ्य लाभको कामना गरेका छन्।







Discussion about this post