HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

तामाको भाँडामा राखिएको पानी पिउदा फाइदै फाइदा

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

यो पोस्ट ले दिने विशेष जानकारी ताम्रजल यानिकि तामाको जग मा राखिएको पानी किन पिउने ? के तामाको जग मा राखिएको पानी पिउन को कुनै
महत्व छ ? भन्ने बारेमा र यसको फाइदाको बारेमा रहेको मुलभुत बिषयहरुलाइ यहाँ प्रस्तुत गरिएको छ‌।

स्वस्थ्य रहन को लागी प्राचीनकाल बाटै मानिसहरुले तामाको भाँडा प्रयोग गर्दथे । उक्त समयमा अहिले को जस्तो एलुमिनियम, स्टिल, प्लास्टिक, फोमबाट बनेका गिलास जस्ता कुनै सामानहरु थिएनन ।

तत्कालीन समयमा तामाको भाँडा, तामाको सिक्का साथै माटोको भाँडाहरु आदि प्रयोग गर्दथे । उक्त समयमा तामाकै भाँडाकुडा मा पकाएर खाने चलन थियो र अहिलेपनि बुढाबुढी वा हजुरबा, हजुरआमाहरु भएको घरमा तामाकै भाँडोमा पकाएर, झर्के थाल या चरेसको थालमा भात खाने चलन रहेको छ । विभिन्न अतिथिहरुको सत्कार को लागि पनि झर्के थाल,झर्के बटुका मै खाना दिने चलन त्यो बेला देखि अहिले सम्म कायमै रहेको छ ।

ताम्रजल को फाइदाहरु :
ताम्रजल को सेवन बाट थाइराइडको सन्तुलन, रगतमा अक्सिजन को राम्रो सन्तुलन, पाचनतन्त्र को लागी पनि अति राम्रो गर्दछ । किनभने पेटमा भएका हानिकारक जिवाणु तामाको पानीले नस्ट गर्ने गर्दछ र पेटको पाचन सही ढ्ङगमा हुने गर्दछ । ताम्रपानी सधै पिउने गर्दा चोटपटक लाग्दा पनि छिटै निको बनाउछ । हार्ड जोर्नी दुख्नेहरुको लागी ताम्रजल अति राम्रो मानिन्छ । युरिक एसिडको समस्या हुनेहरुले ताम्रजल नियमित बिहान-बिहान पिउने गर्नुपदर्छ । रगतको कमि हुनेहरुको लागी तामाको पानीले फाइदा गर्दछ । तामापानी ले क्यान्सरको सेलहरुको निर्माण हुन दिदैन । ताम्रजल किटाणु नासक पनि हो । छालाको लागी र वजन घटाउन को लागी पनि ताम्रजल राम्रो मानिन्छ ।

शरीर को खराब टक्सिनहरुलाई हटाउन, शरीरमा मरेका सेलहरुलाई हटाउन तामाको पानी को सेवन दैनिक बिहान-बिहान गर्नुपर्दछ । तामाको भाँडोमा राखिएको पानी को सेवनले छिटो बुढ्यौली हुन बाट पनि रोक्दछ । तामामा एन्टिअक्सिडेन्ट रहेको हुन्छ जुन हाम्रो छालाको लागी नयाँ कोसिकाहरु बनाउन सहयोग गर्ने गर्दछ र हाम्रो उमेर बुढ्यौली लाग्दै गएपनी अनुहार झरिलो टाइपको हुने गर्दछ साथै उमेर बितेको पत्तो पनि हुदैन कारण उमेर बिते पनि शरीर एकदमै तन्दुरुस्त भै रहेको हुन्छ ।
उदाहरण को लागी घरमै हजुरबुबा, हजुरआमाहरु लाई हेर्नुहोस, उहिले को समयमा सबै सागपात, फलफुल, दहिमोही, घिउ, सबै अर्गानिक खाना खान्थे । ‌पानी समेत भिटामिन युक्त हुन्थ्यो । कल हुदैन थ्यो । कुवाको मुलको पानी पिउने गर्दथे । अझै पनि पहाडी मुलको पानी लाई इनर्जी युक्त पानी नै मानिन्छ । बैज्ञानिक हिसाब ले हेर्दा पनि पहाडी मुल को पानी तराइ मुल को भन्दा धेरै इनर्जी भएको स्वच्छ पानी हुदछ । जुन हाम्रो शरीर को लागि अत्तिनै महत्वपूर्ण वास्तव मै Natural पानी हो ।

Previous Post

आँपको पात चबाउनु पनि हुन्छ फाइदा जनक

Next Post

दैनिक रायाे साग खानुकाे फाइदाँ ? यस्ता समस्याबाट पाउनुहुनेछ छुट्कारा

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

दैनिक रायाे साग खानुकाे फाइदाँ ? यस्ता समस्याबाट पाउनुहुनेछ छुट्कारा

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.