HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

आँपको पात चबाउनु पनि हुन्छ फाइदा जनक

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली, स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । आँपको पातमा कैयौं त्यस्ता गुणस्तरीय पोषक तत्व पाइन्छन् जो स्वास्थ्यसँग जोडिएका समस्यालाई कम गर्न सहयोगी हुन्छन् । आउनुहोस् जानौं आँपको पात चबाएर त्यसको रस सेवन गर्दा हुने फाइदाहरुका बारेमा–

पाचन प्रक्रियाको कार्यक्षमतालाई बुस्ट गर्न स्वास्थ्यलाई राम्रो गराउनका लागि आँपको पात चबाएर त्यसको रस सेवन गर्न सकिन्छ । आँपको पातमा फाइबरको राम्रो मात्रा हुन्छ जसले पाचन सम्बन्धी समस्या कम गर्न मद्दत गर्छ ।

आँपको पात चबाउनु र त्यसको रसको सेवन गर्नु हृदयका लागि पनि एकदमै फाइदाजनक हुन्छ । आँपको पातमा कैयौं त्यस्ता एन्टीअक्सीडेन्ट गुणहरु पाइन्छन् जो बढिरहेको रक्त सञ्चार तथा कोलेस्ट्रोललाई नियन्त्रण गर्न पनि सहयोगी हुन्छन् ।

मधुमेहको समस्या भएका व्यक्तिले पनि आँपको पात चबाउनु एकदमै फाइदाजनक हुन्छ । यसले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्ने गर्दछ ।

यदि तपाईं नियमित आँपको पातको सेवन गर्नुहुन्छ भने यसले शरीरमा भएको विषाक्त पदार्थलाई पनि बाहिर निकाल्ने गर्दछ । जसले गर्दा शरीर डिटक्स हुन्छ ।

यसले रोग प्रतिरोधात्मक क्षमतामा पनि प्रभाव पार्छ । जसले गर्दा रुघाखोकी लाग्ने समस्या कम गर्छ ।

तौल कम गर्न पनि आँपको पात चबाउनु उत्तम हुन्छ । यसको सेवनले मेटाबोलिज्म बुस्ट हुन्छ, जसले बोसोलाई बर्न गर्न सहयोग गर्छ र तौल कम हुन थाल्छ ।

Previous Post

स्वास्थ्य र पोषणका लागि बरदान हो पालकको साग, यस्ता छन् यसका फाइदाहरू

Next Post

तामाको भाँडामा राखिएको पानी पिउदा फाइदै फाइदा

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k
Next Post

तामाको भाँडामा राखिएको पानी पिउदा फाइदै फाइदा

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.