सोमबार छापावाल सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएकोमा आज १०० रूपैयाँले घटेर १ लाख ४८ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुन तोलामा १ लाख ४८ हजार कायम भएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला १७ सय २० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १७ सय १५ रूपैयाँ कायम भएको छ ।



Discussion about this post