• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T13:42:18+05:45304220266 2026-06-13T13:42:18+05:45000000Sat, 13 Jun 2026 13:42:18 +0545Sat, 13 Jun 2026 13:42:18 +0545Asia/Kathmandu630_304206Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Sat20266'30 00000018Asia/Kathmandu 620266-13Jun+0545 304206Asia/Kathmandu1830pm06p, 0000006SaturdayAsia/Kathmandu1818 262026000000 k620266 3001Asia/Kathmandu 1342ffAsia/KathmanduSat, 13 Jun 2026 13:42:18 +0545Asia/Kathmandu62026-06-13T13:42:18+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 13:42:18 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 42f ( '304206Asia/Kathmandu1830pm06p' === $3026pAsia/Kathmandu || '1781337438' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 13:42:18 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:42:18 +05456 $10630 ? 304206Asia/Kathmandu() : 304206Asia/Kathmandu() + (42630) ( 1Asia/Kathmandu30_2026p304220266( '10630_2026ff18Asia/Kathmandu30' ) * 13+05451781337438R_06_thEC+05456Satth ); } 42f ( '062618qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 13:42:18'; } $304206Asia/Kathmandu16320266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05454206Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781337438+0545C' ) : 6p_304206Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu304206Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05454206Asia/Kathmandu( '620266', $304206Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 13:42:18 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:42:18 +05456 $13pm30Asia/Kathmandu304206Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 13:42:18 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

के तपाईंको बच्चामा भककाउने समस्या छ ? बुजौ

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

बालकको तोते बोलीले घरका सबै सदस्यलाई आफुतिर आकर्षित गर्दछ । हामी पनि उसगं तोतेबोली बोलेर आनन्दित हुन्छौं । तर, केटा-केटीको उमेरको बृद्धि सँगसगैं तोतेबोली वा भक्क भकाउने समस्या आफै समधान हुन्छ । तर, कतिपयमा यो समस्याको रुपमा जीवन भरी नै रहिरहन्छ । यो समस्याबाट पीडितलाई स्कुल, कलेज, सभा-सम्मेलन, समुदाय, आफिस, यात्रामा समेत हाँसी-मजाकको पात्र बन्न पुग्दछ ।

त्यस्तो स्थितिमा यदि तपाईंको सन्तानको बोलि स्पष्ट छैन, उसले भककाउँदै बोल्छ भने तपाईंलाई दिक्क लाग्नु स्वाभाविक नै हो । किनभने अरु बच्चाहरुले झै आफ्नो सन्तानले पनि मीठो र स्पष्ट बोली बोलोस् भन्ने चाहना हरेक आमा-बुबाको हुन्छ ।

आमा-बुबाको एउटै सपना हुन्छ, आफ्ना सन्तान सर्वगुणले सम्पन्न हुन् । तर, आफ्ना सन्तानको साना कमजोरी पनि आमा-बुबाको लागि ठूलो समस्या बनिदिन्छ ।

त्यस्तो स्थितिमा यदि तपाईंको सन्तानको बोलि स्पष्ट छैन, उसले भककाउँदै बोल्छ भने तपाईंलाई दिक्क लाग्नु स्वाभाविक नै हो । किनभने अरु बच्चाहरुले झै आफ्नो सन्तानले पनि मीठो र स्पष्ट बोली बोलोस् भन्ने चाहना हरेक आमा-बुबाको हुन्छ ।
प्रायः आमा-बुबा प्रारम्भमा भककाउनुलाई सामान्य रुपमा लिने गर्छन् । उनीहरु बच्चा बढ्दै जाने क्रममा यो समस्या आफै कम हुन्छ भन्ने सोचेर बेवास्ता गर्छन् । वास्तवमा भक्ककाएर बोल्ने बानी एउटा मानसिक विकार हो । भककाएर बोल्ने बच्चा सामान्य बालबच्चा जस्तै धारा प्रवाह र स्पष्ट बोल्न सक्दैनन् । उनीहरुले बोल्दा शब्दहरुलाई बङ्ग्याएर बोल्ने गर्छन् ।

यद्यपी भकभके बच्चा मानसिक रुपमा धेरै तेजिलो हुन्छन् । यसप्रकारका बच्चाको स्वभाव अन्तर्मुखी र भावुक किसिमको हुन्छ । त्यसैले अरुको अगाडि बोल्न अप्ठयारो मान्छन् । आफ्नो भककाउने बानीले अरुको अगाडि हाँसोको पात्र बनिन्छ भन्ने डरले उनीहरु प्रायः चुप लागेर बस्न रुचाउँछन् । यदि त्यस्तो स्थितिमा बोल्न परेमा उनीहरु अरु समयमा भन्दा बढि भकभकाउने गर्छन् ।
बोल्ने क्रममा ब्यक्तिले बोल्न खोजेको पहिलो शब्दको उच्चारण गर्दा नै कठिनाइ महशुस हुन्छ भने कोहिलाई बीचको वा अन्ततिरको शब्द पुरा गर्न अप्ठ्यारो हुन्छ । शब्दको उच्चारण पूर्व नै अनुहारको मांशपेशीहरुमा स्वत: संकुचन (खुम्चिनु) आउँछ । जसले गर्दा बोल्नको लागि बल लगाउनु पर्ने हुन्छ । यसले गर्दा ब्यक्तिको अनुहार विकृति हुन पुग्छ । कोहिलाई भने बोल्दा बोल्दै बीचको कुनै एउटै शब्दको उच्चारण बारम्बार दोहोरिन्छ । जस्तै: च शब्द बोल्नु पर्दा – च च्च च्च च बोल्न पुग्छन् । यस अवस्थामा पनि अनुहारको स्वरुप बिग्रिन सक्छ । यो एक किसिमको मानसिक कुण्ठको रोग हो । जसको पीडा स्वयम् यस समस्याबाट पीडित ब्यक्तिले नै सम्झन सक्छ वा सम्बन्धित रोग विशेषज्ञ (स्पिचथिरापिष्ट) ले नै बुझ्दछ । यो समस्या महिला पुरुष दुबैमा देख्न सकिन्छ । तर, महिलाको तुल्नामा पुरुषहरु बढि प्रभाबित हुन्छन् । बोल्दा भक-भकाउने समस्याको कारणले- मानिसको स्वभाव – व्यबहारमा समेत मनोवैज्ञानिक असर पर्दछ । यदपी मानसिक रुपमा यि व्यक्तिहरु सबल नै हुन्छन् । बोल्दा भक–भकाउने ब्यक्तिले लोकगीत , आधुनिक गीतहरु सजिलैसित गाउन सक्छन् । कुनै अप्ठ्यारो हुदैन ।
हौसला र आत्मविश्वास आवश्यक

तर बच्चाको बोली भकभके हुनुमा उसको कुनै दोष हुँदैन । यो समस्यालाई तपाईं र तपाईंको परिवारको सहयोगले समाधान गर्न सकिन्छ । तपाईंको बच्चालाई आफ्नो बोलिमा सुधार ल्याउनका लागि परिवारको साथ अति आवश्यक हुन्छ ।

तपाईंले उसको हौसला र आत्मविश्वास बढाउनु पर्छ । जसकारण उसले आफु स्वयंमा भरोसा राख्न सकोस् । यदि तपाईंले नै हरेस खानु भयो भने उसले पनि अत्तिएर हार मान्न सक्छ । यदि कसैले उसलाई जिस्काउने अथवा मजाक बनाउने गर्छ भने यो कुनै रोग होइन बानी हो । जुन केही समयको स्पीच थेरापीले निको हुन सक्छ भन्ने कुरा सम्झाउनु पर्छ ।

यदि तपाईंको परिवारको सदस्यको भकभकाएर अथवा अड्की-अड्की बोल्ने बानी छ भने उसलाई सही तरिकाले बोल्न सिकाउनु पर्छ । उसलाई उ पनि अरु व्यक्तिहरुले जस्तै गरि सही र स्पष्ट बोल्न सक्छ भन्ने कुरा राम्रोसँग सम्झाउनु पर्छ । यदि तपाईले उसको आत्मविश्वास बढाउँदै जानु भयो भने तपाईंको यो प्रयासमा एकदिन अवश्य सफल हुन सक्नु हुन्छ ।

कस्तो अवस्थामा चिकित्सकको परामर्श आवश्यक ?

यदि तपाईंको बच्चा सानैदेखि यो समस्याले ग्रसित छन् भने डाक्टरको सल्लाह लिनु पर्छ । डाक्टरको सल्लाह अनुसार स्पीच थेरापी लिन थाल्नु पर्छ । यदि तपाईले सानैमा स्पिच थेरापी गराउनु भयो भने छोटो समयमा नै तपाईंको बच्चाको भककाउने समस्या हट्छ।

यदि तपाईंले समयमा नै यो थेरापी शुरु गर्नु भएन भने ठूलो भएपछि भककाउने समस्या हटाउन धेरै नै गाह्रो मात्र होइन, धेरै समय लाग्न सक्छ ।

रोगको निदान

हुनत तोते बोली/भक–भकाउने, बोल्दा शब्दको उच्चारण गर्न अपठयारो हुने ब्यक्तिको पहिचान सजिलैसित गर्नसकिन्छ । तर, बास्तविक बोलीसँग सम्बन्धित रोगभएको ब्यक्तिको परिक्षण सम्बन्धित बिशेषज्ञ चिकित्सकद्वारा नै गराउनु पर्छ । यदि तपाईमा पनि यस किसिमको समस्या भएको जस्तो लाग्छ भने यस कुराको पुष्टी गर्नको लागि चिकित्सकसँग सम्पर्क गर्नुस् ।

सल्लाह
बोल्नमा समस्या भएका ब्यक्तिले–बिस्तारै बोल्ने अभ्यास गर्ने ।
शब्दको उच्चारणमा ध्यान दिने
कुन शब्दको उच्चारणमा कठिनाइ महशुस हुन्छ, त्यस्ता शब्दहरुलाई नोट गर्ने र उच्चारण गर्ने अभ्यास गर्ने । साथै सिंहासन, हलासन, धनुरासन, मत्सयासन आदि योगाभ्यासहरु गर्ने । यि आसनहरु लाभदायक मानिन्छ ।

के नगर्ने
यो समस्याबाट पीडित भएका ब्याक्तिहरुले- चिया, कफी, खैनी, पानपराग, गुटखा, धुम्रपान, मधपान तथा डिब्बा बन्द खाद्य पदार्थको सेवन गर्नु हुँदैन ।

Previous Post

बाथ रोग : कस्ता खानेकुरा खान हुँदैंन ? जानीराखौ,

Next Post

दैनिक नुहाउँदा आउनसक्छ छालामा यस्ता समस्या,

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

१२ महिना अगाडि
1.2k
Next Post

दैनिक नुहाउँदा आउनसक्छ छालामा यस्ता समस्या,

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In