HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

दैनिक नुहाउँदा आउनसक्छ छालामा यस्ता समस्या,

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

हरेक दिन नुहाउनु व्यक्तिगत सरसफाइको कुरा हो ।शरीरलाई सफा राख्दा धेरै रोगहरूबाट बच्न सकिन्छ । तर हरेक दिन नुहाउनु आवश्यक नहुन वा समय नहुन सक्छ ।

धेरै नुहाउँदा स्वस्थ ब्याक्टेरियाहरू पखालिन्छ, जसले छालालाई सुक्खा पार्ने, छाला फुट्ने, चिलाउने समस्या देखिन्छ । दैनिक नुहाउने वा ननुहाउने त्यो व्यक्तिमा भर पर्ने हुन्छ । तर विज्ञहरूको सल्लाहअनुसार शरीरका तीनवटा मात्र अङ्गलाई नियमित रूपमा सफा गर्न आवश्यक हुन्छ ।

नियमित रूपमा सफा गर्नुपर्ने शरीरका तीन अङ्गः

काखीः गर्मीमा धेरै पसिना आउँछ । पसिना धेरै आउँदा शरीरले छालामा व्याक्टेरियाको सञ्चय हुने कारण दुर्गन्ध उत्पादन गर्छ । व्याक्टेरियाको बृद्धि काखीको छालामा सबैभन्दा बढी हुन्छ । जसले काखीमा गनाउने, चिलाउने र सुन्निने समस्या निम्त्याउँछ । काखीलाई दैनिक साबुन र पानीले सफा गर्नाले व्याक्टेरिया बढ्न दिँदैन, छालाको समस्याको जोखिम कम गर्नुको साथै काखी गनाउने समस्या पनि रहँदैन ।

प्राइभेट पार्टः दैनिक नुहाउने बानी नभएपनि हरेकले आफ्नो प्राइभेट पार्ट दैनिक सफा राख्नका साथै भित्री वस्त्र दैनिक परिवर्तन गर्न आवश्यक हुन्छ । सो क्षेत्रमा लाखौँ हानिकारक व्याक्टेरियाहरू हुनसक्छ जसले सङ्क्रमण र गन्ध निम्त्याउँछ । यसले गम्भीर रोगहरूको विकास गर्ने जोखिम पनि रहन्छ ।

खुट्टाः खुट्टा शरीरको सबैभन्दा बेवास्ता गरिएका अङ्गमध्ये एक हो । प्रायः नुहाउँदा पानी खुट्टामा पर्दा सफा भइहाल्छ भन्ने सोचले खुट्टालाई बेवास्ता गर्न सक्छचन् । खुट्टामा पसिना जम्मा हुन्छ, विशेष गरी दिनभरि मोजा लगाउने मानिसमा अझ धेरै पसिना आउन सक्छ । खुट्टाबाट दुर्गन्ध पनि आउने हुदा यसलाइ रोक्न दैनिक खुट्टालाई सफा राख्न जरुरी हुन्छ ।

नुहाउने बेलामा शरीरको हरेक भागमा साबुन लगाउने र राम्रोसँग स्क्रब गर्ने प्रयास गरिन्छ । तर शरीरका कतिपय अङ्गहरूलाई थप ध्यान दिनुपर्ने वा राम्ररी सफा गर्नुपर्छ । नङभित्र, कानको पछाडि, नाइटो र घाँटीको पछाडि व्याक्टेरिया बस्ने सम्भावना धेरै हुने हुँदा शरीरका यी भागलाई पनि राम्रोसँग सफा गर्नुपर्छ ।

Previous Post

के तपाईंको बच्चामा भककाउने समस्या छ ? बुजौ

Next Post

के तिव्र रुपमा कम्मरको बोसो घटाउन चाहानुन्छ? यी हुन् सजिला पाँच उपायहरु,

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post
Asian young woman doing plank exercise outdoors

के तिव्र रुपमा कम्मरको बोसो घटाउन चाहानुन्छ? यी हुन् सजिला पाँच उपायहरु,

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.