• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T15:42:13+05:45304220266 2026-06-13T15:42:13+05:45000000Sat, 13 Jun 2026 15:42:13 +0545Sat, 13 Jun 2026 15:42:13 +0545Asia/Kathmandu630_304206Asia/Kathmandu( $3026pAsia/Kathmandu, $30630 = 0 ) { // Sat20266'30 00000013Asia/Kathmandu 620266-15Jun+0545 304206Asia/Kathmandu1330pm06p, 0000006SaturdayAsia/Kathmandu1313 262026000000 k620266 3003Asia/Kathmandu 1342ffAsia/KathmanduSat, 13 Jun 2026 15:42:13 +0545Asia/Kathmandu62026-06-13T15:42:13+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 15:42:13 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 42f ( '304206Asia/Kathmandu1330pm06p' === $3026pAsia/Kathmandu || '1781344633' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 15:42:13 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 15:42:13 +05456 $30630 ? 304206Asia/Kathmandu() : 304206Asia/Kathmandu() + (42630) ( 3Asia/Kathmandu30_2026p304220266( '30630_2026ff13Asia/Kathmandu30' ) * 15+05451781344633R_06_thEC+05456Satth ); } 42f ( '062613qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 15:42:13'; } $304206Asia/Kathmandu16320266Asia/Kathmandu = $30630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05454206Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781344633+0545C' ) : 6p_304206Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu304206Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05454206Asia/Kathmandu( '620266', $304206Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 15:42:13 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 15:42:13 +05456 $13pm30Asia/Kathmandu304206Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 15:42:13 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

बच्चा जन्मिएको ६ हप्तासम्म आमा र शिशुको ख्याल गर्नुपर्ने कुराहरु,

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

जन्म भएपछिको २८ दिनसम्मको शिशुको अवस्थालाई नवजात अवस्था मानिन्छ । शिशु जन्मनु प्राकृतिक प्रक्रिया हो, तर यो अवस्था आमा र शिशुको लागि जीवन र मृत्यु दोसाँधको अवस्था हो । प्रसव अर्थात् बच्चा जन्मिएपछि बच्चा मात्रै होइन, आमाको समेत उति नै ख्याल गर्नुपर्ने हुन्छ । बच्चा जन्मिएपछि आमा र बच्चामा यावत किसिमका शारीरिक एवं भावनात्मक समस्या एवं कैयौं बदलावहरु आउने गर्छन् । प्रसवपछि नयाँ आमाको विशेष रेखदेखि बच्चा जन्मिएको ६ देखि ८ हप्तासम्म गर्नुपर्ने हुन्छ ।

नवजात शिशु र आमा दुवैको स्वास्थ्य स्याहार र सुरक्षाको लागि मातृशिशु स्वास्थ्य केन्द्र, प्रसूति केन्द्र,अस्पतालमा दक्ष प्रसूति स्वास्थ्यकर्मीद्वारा प्रसूति गराउनुपर्दछ । यसले गर्दा प्रकृतिक अवस्थामा सुत्केरी गराउन नसकेको अवस्थामा, विभिन्न वैकल्पिक तरिकाबाट आमा र शिशुलाई बचाउन सकिन्छ ।

बच्चा जन्माउने क्रममा रगत खेर गएको हुनाले आमा कमजोर हुन्छ । सुत्केरी पश्चातको ७ हप्ता निकै संवेदनशिल तथा महत्वपूर्ण समय मानिन्छ । यस समयमा सुत्केरी लाई बढी आराम तथा आहार-विहारको आश्यकता पर्दछ ।

बच्चा जन्मिएको ६ हप्ता सम्म आमा र शिशुको गर्नुपर्ने ख्याल

बच्चा जन्मिने बितिकै जति सक्दो छिटो आमालाई पाठेघरको मालिस गर्न लगाउनु पर्दछ ।
हत्केलाले बिस्तारै पाठेघर डल्लो र्पदा सम्म मालिस गर्नु पर्दछ ।
जसले गर्दा पाठेघर खुम्चीन मद्दत गर्छ र रगत कम बग्छ ।
बच्चा जन्मिने बितिकै आमालाई तुरुन्त पिसाब र्फन लगाउने जसले गर्दा पाठेघर आफ्नो ठाउँमा आउछ जसले गर्दा खुम्चीन र रगत कम बग्न मद्दत गर्छ ।
सुत्केरी पश्चात आमालाई कम्ति पनि २४ घण्टासम्म बिशेष निगरानिमा राख्नुपर्छ , जसले गर्दा कुनैपनि खतराका लक्षण देखिएमा तुरुन्तै उपचार गर्न सकिन्छ ।
विशेषगरी सुत्केरी आमा हस्पिटलबाट डिस्चार्ज भएर घर गईसके पछि ३ दिन र ७ दिनको दिनमा जाँचको लागि पुनःहस्पिटल जानुपर्दछ ।
खानपान , परिवार नियोजन तथा जन्मान्तरको विषयमा आमा तथा परिवारलाई परामर्श लिनुपर्छ ।
आमालाई प्रशस्त मात्रमा झोलिलो खानेकुरा तथा पानी खान दिने ।
तुरुन्तै बच्चालाई प्रशस्त मात्रामा दुध चुसाउने किनभने यहथतयअष्ल नामक र्हामान उत्पादन हुन्छ जसले ग र्दा पाठेघर खु्म्चाउन मद्दत गर्छ ।
आमाको पहिलो बिगौति दुधमा सम्पुर्ण पोषण तत्व हुन्छ ।
सामान्य महिलाको तुलनामा सुत्केरी महिलालाई ५०० क्यालोरी बढि खाना आवश्यक पर्ने भएकाले सुत्केरी आमालाई २ पटक थप खाना खान दिनुपर्छ ।
जसमा प्रत्येक पटक खानाको ४ भाग को एक भाग अन्न , एक भाग गेडागुडि , चिल्लो पदार्थ , माछा मासु तथा अण्डा खान दिनुपर्छ ।
महिलाले प्रशस्त मात्रामा आराम गर्नु पर्छ ।
महिलाले उजन्दार भारी तथा सामानहरु उठाउनु हुदैन् ।
बच्चालाई प्रशस्तै मात्रामा दुध खुवाउनु पर्छ जसले गर्दा बच्चा स्वस्थ र आमाको स्तन गानिने सम्भावना घटेर जान्छ ।
यो समयमा योनिमा बढि संक्रमण हुने सम्भावना भएकाले योनि तथा प्रजनन भागको सरसफाईमा बिशेष ध्यान दिनुपर्दछ , र यो समयमा योन सम्पर्क गर्नु हुदैन।
आमाले प्रत्येक पटक खाना खादा हात धोएर मात्रा खाने र बच्चालाई दुध खुवाउनु पर्दछ ।
बच्चाको अबचभबारेमा आमालाई पर्रामश दिने र बच्चाको नियमित खापको बारेमा आमालाई सललाह दिने ।
बच्चा तथा आमामा देखिने खतराका बारे परिवारका सम्पुर्ण सदस्यलाई जानकारी दिने ।

Previous Post

मौसम परिर्वतन हुदाँ बालबालिकाको कसरी गर्ने स्याहार ?

Next Post

अम्बाको पात गर्नुस् प्रयोग, १०० प्रतिशत निको हुन्छ कपाल झर्ने समस्या

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?

by हो खबर
१ हप्ता अगाडि
0
1.2k

विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर (लू) को जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक...

Read more

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

५ महिना अगाडि
1.2k

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k
Next Post

अम्बाको पात गर्नुस् प्रयोग, १०० प्रतिशत निको हुन्छ कपाल झर्ने समस्या

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In