HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

मौसम परिर्वतन हुदाँ बालबालिकाको कसरी गर्ने स्याहार ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

अहिले जाडोयाम सकिएर गर्मियाम सुरु हुँदै छ । त्यसैले दैनिक तापक्रम विस्तार बढ्दै गएको छ । शरीरको विकास भइसकेका मानिसलाई समय समयमा मौसम परिर्वतन भइरहदा स्वास्थ्यमा खासै समस्या देखिदैन । तर शरीरको विकास नभएका बालकालिकालाई भने मौसम परिर्वतन हुदाँ स्वास्थ्य समस्याहरु देखिन सक्छन् ।

बालबालिकाको शरीर विकास नहुनुका साथै रोग प्रतिरोधात्मक क्षमताको पनि विकास भएको हुँदैन जसका कारण उनिहरुमा स्वास्थ्य समस्या देखिन सक्छ ।

बोल्न सक्ने व्यक्तिहरुले आफ्नो समस्या र आवश्यकताहरु सहज रुपमा भन्न सक्छन् । तर बालबालिकाले आफ्नो समस्या र आवश्यकताहरु भन्न सक्दैनन् । त्यसैले अभिभाबकले बिशेष ध्यान दिनुपर्ने हुन्छ । मौसम परिर्वतन हुने समयमा बालबालिकामा श्वास प्रशवास र पाचन प्रणलीमा समस्या आउने गर्दछ । यो समयमा अभिभाबकले बालबालिकाको हेरचाहमा सावधानी अपनाउनुपर्ने हुन्छ।

मौसम परिर्वतन हुने समयमा उनिहरुको खानपानमा पनि ध्यान दिनुपर्ने हुन्छ । यो समयमा बालबालिकाले चिसो तातो जे खाएपनि उनिहरुको पाचन प्रणालीमा असर गर्छ । जसका कारण स्वास्थ्य बिग्रन सक्छ ।

गर्मी महिना सुरु भएपछि बालबालिकालाई उल्टि हुने, पखला लागे, ज्वरो आउने जस्ता समस्या देखिएमा बिशेष सर्तकता अपनाउनुपर्ने हुन्छ । त्यसका साथै बालबालिकाको सरसफाईमा पनि बिशेष ध्यान दिनुपर्ने हुन्छ । सरसफाइमा ध्यान नदिदा विभिन्न ब्याक्टोरियाले छिट्टै आक्रमण गर्न सक्छ ।

बालबालिकालाई मौसम अनुसारको कपडा लगाउनुपर्ने हुन्छ । गर्मी मौसममा बाक्लो कपडा लगाइदिदा उनिहरुलाई पसिना आउँन सक्छ । त्यो कपडा नफेरीदिदा बालबालिकालाई चिसो लाग्न सक्छ । जसका कारण उनिहरुलाई ज्वरो, रुघा खोकीको समस्या लाग्ने गर्छ । त्यसैले बालबालिकाको शरीर चिसो छ वा छैन समय समयमा हेररिहनुपर्छ । बालबालिकाको पाचनमा समस्या भए खाना खान नमान्ने, खुवाउदाँ उक्क गर्ने र कहिलेकाहि उल्टि समेत गर्न सक्छन् । बालबालिकामा यस्तो समस्या आएमा अलि सुस्त हुन्छन् ।

बालबालिकाको स्वास्थ्यमा ध्यान नदिदा उनिहरुको विकासमा समेत प्रभाव पर्न सक्छ । त्यसैले बालबालिकाको खानपान, कपडा र सरसफाइमा बिशेष ध्यान दिनुपर्ने हुन्छ ।

Previous Post

सुनको भाउ आज, कतिमा हुँदैछ कारोबार ?

Next Post

बच्चा जन्मिएको ६ हप्तासम्म आमा र शिशुको ख्याल गर्नुपर्ने कुराहरु,

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

बच्चा जन्मिएको ६ हप्तासम्म आमा र शिशुको ख्याल गर्नुपर्ने कुराहरु,

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.