लगातार मंगलबारदेखि नयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्यले बिहीबार पनि नयाँ इतिहास कायम गरेको हो । बुधबार छापावाला सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै १ लाख २३ हजार ५ सय रुपैयाँ कायम गरेको थियो ।
उक्त मूल्यको रेकर्ड ब्रेक गर्दै बिहीबार हालसम्मकै उच्च मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार एकै पटक सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेर १ लाख २५ हजार रुपैयाँ कायम भएको छ ।
घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला २ हजार...
Read more




Discussion about this post