प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद बैठकमा सम्बोधन गर्ने भएका छन् ।
कांग्रेससँगको गठबन्धन तोडेर नयाँ सत्ता समीकरण बनाएका प्रधानमन्त्री दाहालले आज बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न लागेका हुन् ।
फागुन १८ गतेको बैठकमा सभामुख देवराज घिमिरेले संसदमा उठेका विषयहरूमा जवाफ दिन सरकारलाई फागुन २१ गतेको दिन तोकेर रुलिङ गरेको भए पनि सत्ता समीकरणको प्रक्रियासँगै सो बैठक स्थगित भएको थियो ।







Discussion about this post