HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

पाकेको कटहरको दाना यतीकै खेर,नफाल्नुहोस यसमा पाइन्छ प्रसस्त भिटामिन

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

गर्मीयाम सुरु हुने बित्तिकै रुखकटहरको सिजन सुरु हुन्छ। पाकेको रुखकटहर वर्षाको दिनमा पाइन्छ। रुखकटहर नेपालमा तराईदेखि पहाडसम्म हुने विभिन्न नामले चिनिन्छ जसमा कटहर, रुखकटहर, काँडेफल आदि। संसारका फलहरू मध्ये सबैभन्दा ठुलो फल कटहरको हो।

रुखकटहरलाई पाकाएर र यसको काँचो फललाई तरकारीको रूपमा प्रयोग गरिन्छ। रुखकटहरलाई आधिकारिक रूपमा बङ्गलादेशको राष्ट्रिय फलको रूपमा निर्धारण गरिएको छ भने यसलाई बङ्गाली समाजमा रुखको भाँडो पनि भनिन्छ।

रुखकटहरको फलको बाहिरी भाग बाक्लो र काँटेदार हुन्छ भने यसको भित्री भागमा कोयाहरू हुने गर्दछन् । जब रुखकटहर पाक्छ, यो मीठो र अधिक रसदार हुन्छ। यसको दाना मोटो हुन्छ र सजिलै हटाउन सकिन्छ।

कतिपय मानिसले पाकेको रुखकटहरको दाना बाहिरको फल खाएर यसको दानालाई यसै निकालेर फालिदिन्छन् । तर तपाईलाई थाहा छ जसलाई तपाईले फोहोर सम्झेर फाल्नु हुन्छ त्यो दानामा पनि बादाम जत्तिकै पोषक तत्व पाइन्छ।

यसको गुदी कोया सुगर र भिटामिनहरूको मूख्य स्रोत हो। यसको दानामा प्रोटिन, कार्बोहाइड्रेट र खनिज तत्वहरू पाइन्छ। यसको फलमा भिटामिन ए र सीको साथै अनैकौ खनिज तत्वहरू पाइन्छ।

रुखकटहरको दाना कसरी प्रयोग गर्ने ?
रुखकटहरको दाना धेरै तरिकामा प्रयोग गर्न सकिन्छ। तपाईंले यी बीउहरूलाई उमालेर बोक्रा हटाएर खान सक्नुहुन्छ। कतिपयले रुखकटहरको बीउबाट तरकारी बनाएर खान्छन् । उमालेको रुखकटहरको दानालाई घिउमा नुन हालेर भुलेर पनि खान सकिन्छ । यी बीउहरू खान धेरै स्वादिष्ट हुन्छन्।

रुखकटहर दाना को लाभः
हेमोग्लोबिन बढाउँछ – रुखकटहरको दानामा प्रशस्त मात्रामा आइरन हुन्छ । यी दानाको सेवनले शरीरमा हेमोग्लोबिन बढ्न थाल्छ । शरीरमा रातो रक्त कोशिका बढेपछि रगतको मात्रा पनि बढ्न थाल्छ ।

शरीरलाई ऊर्जा मिल्छ– रुखकटहरको दाना खाँदा शरीरलाई ऊर्जा मिल्छ । यसबाट शरीरमा भिटामिन बी को कमी पूर्ति गर्न सकिन्छ। रुखकटहरको दानाले कोशिकाहरूलाई स्वस्थ राख्न र मस्तिष्कको कार्यमा सुधार गर्न मद्दत गर्छ।

पाचनका लागि राम्रो– रुखकटहरको दानामा प्रशस्त मात्रामा फाइबर हुन्छ । जसले गर्दा पेट तथा पाचन सम्बन्धी समस्याहरु हट्छन् । यसले मेटाबोलिजम र आन्द्रालाई स्वस्थ बनाउन मद्दत गर्छ । यसका अलावा रुखकटहरको दाना छाला र कपालका लागि पनि लाभदायक साबित हुन्छ ।

मोटोपना घटाउँछ– रुखकटहरको दानामा धेरै मात्रामा प्रोटिन हुन्छ। यी खाँदा लामो समयसम्म भोक लाग्दैन । रुखकटहरको दाना आहारमा समावेश गर्नको लागि एक स्वस्थ विकल्प हो। यसले तपाईको पेट लामो समयसम्म भरिएको महसुस गराउँछ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ– रुखकटहरको दाना खाँदा रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । यसले शरीरलाई नयाँ भाइरससँग लड्न सक्षम बनाउँछ। रुखकटहरको दानामा पाइने पौष्टिक तत्व स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

Previous Post

सुनको मूल्य अहिले सम्मकै उच्च ,कतिमा हुदै छ कारोबार ?

Next Post

हामीलाई बसेर उठ्दा किन्न रिगंटा लाग्छ ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

हामीलाई बसेर उठ्दा किन्न रिगंटा लाग्छ ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.