HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

हामीलाई बसेर उठ्दा किन्न रिगंटा लाग्छ ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

वरिपरिका सामान घुमे जस्तो लाग्नु वा वाकवाकी लागे जस्तो भएर चक्कर लाग्नुलाई रिगंटा लाग्नु भनिन्छ । यस्तो समयमा टाउको थोरै घुमाउने समस्या हुन्छ । कानको भित्र कुनै पनि भागमा वा दिमागको नसामा कुनै पनि समस्या आएमा यस्तो समस्या हुने चिकित्सकहरू बताउँछन् । यस अलावा अन्य थुप्रै कारणले रिगंटा लाग्न सक्छ ।

कानको नसा सुन्निएमा पनि रिगंटा लाग्छ । यो भेष्टिबुलर न्युरिटिस वा लेब्रिंथाइटिस हुनसक्छ । यो दुवै कानमा इन्फेक्सन हुँदा हुनसक्छ । यसको कारण अचानक चक्कर लाग्ने, कान बज्ने, ठीकसँग नसुनिने, बान्ता हुने, कान दुख्ने आदि समस्या हुन्छ । यस्ता लक्षण केही हप्तासम्म रहन्छ । यो चिकित्सकको परामर्श अनुसारको औषधीले निको पार्न सकिन्छ ।कानमा दबाब महसुस हुने र लामो समयसम्म यो समस्या भएमा यसलाई मेनेयर भनिन्छ । यसले पनि रिगंटा लाग्ने गर्दछ । यसमा सुन्नमा समस्या हुने, थकाई लाग्ने पनि हुन्छ । मेनेयर रोगमा कामको भित्र धेरै तरल पदार्थ जम्मा हुन जान्छ । यसको लागि डाक्टरको औषधिसँगै डाइट पनि खानुपर्छ ।

रक्तसञ्चार पनि रिगंटा लाग्ने समस्याको कारण हुनसक्छ । मस्तिष्कमा निरन्तर अक्सिजनको आपूर्तिको आवश्यकता हुन्छ । मस्तिष्कसम्म अक्सिजन नपुगेको कारण कारण बेहोस हुने स्थितिको सिर्जना हुन्छ । यदि यस्तो भयो भने तुरुन्तै चिकित्सकको परामर्श लिनु पर्दछ । कहिले काहीँ एन्टिबायोटिक्स जस्ता औषधिका कारण पनि रिगंटा लाग्न सक्छ ।कतिपय मानिस पानी कम पिउँछन् । मधुमेहका रोगमा पानी कम पिउँदा रक्तचाप हुने र रिगंटा लाग्ने गर्दछ ।

रगतमा हेमोग्लोबिनको कमीले पनि चक्कर आउन सक्छ, जसलाई एनिमिया भनिन्छ । थकान, कमजोरी, सास फेर्न गाह्रो हुनु र चक्कर लाग्नु यसका लक्षण हुन्। यसको उपचारका लागि आइरन युक्त आहार लिनुहोस् र चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुहोस्। रगत परीक्षण दैनिक गराउनु पनि महत्त्वपूर्ण छ ।

मुटुसँग सम्बन्धित समस्याका कारण पनि चक्कर आउन सक्छ। मुटुले राम्रोसँग पम्प गर्न नसक्दा शरीरका अन्य भागमा रक्तसञ्चार राम्रोसँग हुन सक्दैन ।

माइग्रेनका कारण पनि चक्कर आउन सक्छ। यो एक प्रकारको टाउको दुखाइ हो जुन प्रायः एक तर्फ हुन्छ ।

मधुमेहका बिरामीमा चिनीको मात्रा एक्कासी घट्दा वा बढ्दा चक्कर लाग्न सक्छ । यस अवस्थालाई हाइपोग्लाइसेमिया वा हाइपरग्लाइसेमिया भनिन्छ, मधुमेहका बिरामीहरूमा चिनीको मात्रा अचानक बढ्ने वा घट्दा चक्कर लाग्न सक्छ। यसका लक्षणहरू पसिना आउनु, कमजोरी हुनु, भोक लाग्नु र चक्कर लाग्नु हो । यसको उपचारका लागि दिनहुँ रगतमा चिनीको मात्रा जाँच गर्नुहोस् र सन्तुलित आहार लिनुहोस्।

Previous Post

पाकेको कटहरको दाना यतीकै खेर,नफाल्नुहोस यसमा पाइन्छ प्रसस्त भिटामिन

Next Post

मुगुमा मन्दिर दर्शन गरी फर्कने क्रममा चट्याङ लागेर एकजना दर्शनार्थीको मृत्यु

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

मुगुमा मन्दिर दर्शन गरी फर्कने क्रममा चट्याङ लागेर एकजना दर्शनार्थीको मृत्यु

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.