स्थानीय बजारमा सुनको मूल्य आज तोलामा नौ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार प्रतितोला एक लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४९ हजार छ सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार सात सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार सात सय ६० रुपैयाँ निर्धारण भएको छ ।
घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला २ हजार...
Read more



Discussion about this post