• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:22:16+05:45302220266 2026-06-04T10:22:16+05:45000000Thu, 04 Jun 2026 10:22:16 +0545Thu, 04 Jun 2026 10:22:16 +0545Asia/Kathmandu630_302206Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000016Asia/Kathmandu 620266-10Jun+0545 302206Asia/Kathmandu1630am06p, 0000006ThursdayAsia/Kathmandu1616 262026000000 k620264 3010Asia/Kathmandu 0422ffAsia/KathmanduThu, 04 Jun 2026 10:22:16 +0545Asia/Kathmandu62026-06-04T10:22:16+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:22:16 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 22f ( '302206Asia/Kathmandu1630am06p' === $3026pAsia/Kathmandu || '1780547836' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:22:16 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:22:16 +05456 $100630 ? 302206Asia/Kathmandu() : 302206Asia/Kathmandu() + (22630) ( 10Asia/Kathmandu30_2026p302220266( '100630_2026ff16Asia/Kathmandu30' ) * 10+05451780547836R_04_thEC+05454Thuth ); } 22f ( '062616qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:22:16'; } $302206Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452206Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780547836+0545C' ) : 4p_302206Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu302206Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452206Asia/Kathmandu( '620264', $302206Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:22:16 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:22:16 +05456 $04am30Asia/Kathmandu302206Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:22:16 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

‘प्रेम गीत जोडी’को पुर्नमिलन, नयाँ फिल्म आउँदै !

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in मनोरञ्जन
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

प्रेम गीत’ जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री पूजा शर्माबिच झण्डै दश वर्षपछि मिडियामै पुर्नमिलन भएको छ । शनिबार राजधानीमा आयोजित एक अवार्ड समारोहमा प्रदीप र पूजाले आफुहरुबिच कुनै पनि असमझदारी नरहेको र फेरी काम गर्ने वचन दिए ।

समस्याग्रस्त त्यस्तो केही पनि होइन्’, ‘पुजार सार्की’का मैतबहादुरले भने, ‘ऊ आफ्नो हिसाबले काम गरिरहेको थियो, म आफ्नो हिसाबले काम गरिरेको थिएँ । हामी काममा पनि व्यस्त थियौं । त्यही भएर हो, यो समयको कुरा हो ।’ यता पूजाले चाहिं प्रदीपसँग प्रेम गीत सुटिङकै बेला भएको मनमुटाव प्रति क्षमा मागिन् । प्रदीपले पनि त्यो ठुलो विषय नरहेको भन्दै सरी पुजालाई सरी भने ।
सम्भवतः प्रदीप र पुजा चाँडै नै नयाँ फिल्ममा एकसाथ अभिनय गर्दैछन् । निर्देशक सुदर्शन थापाले एक्टर खड्कासँग नयाँ फिल्मको गर्ने सम्झौता गरिसकेका छन् भने पुजा र प्रदीपले निर्देशक थापाको निर्देशन अनुसार नयाँ फिल्ममा आफु प्रस्तुत हुने बताए ।
प्रदीप अभिनित फिल्म ‘पुजार सार्की’ दोश्रो सातामा सफलताका साथ प्रदर्शन भैरहेको छ । उनको अर्को फिल्म ‘एक्टर’ पनि छायाँकनमै छ । प्रदीप ‘ऐरी’, ‘एक्लो’ र ‘पिताम्बर’मा पनि अनुबन्धित भएका छन् ।’

पुजा अभिनित उपहार गत साल प्रदर्शनमा आएको थियो भने उनको शिर्ष भूमिका रहेको फिल्म दान्भी असार ७ गतेदेखि प्रदर्शनमा आउँदैछ । उनको निर्माण तथा अभिनय रहेको रावायण छायाँकनमा छ ।
अब प्रतिक्षा, ‘प्रेम गीत’पछि प्रदीप र पुजाको नयाँ फिल्म । कहिले आउला त प्रेम गीत जोडीको नयाँ फिल्म ?

Previous Post

गर्मीमा ठेउलाबाट कसरी बच्चने ?

Next Post

कैलालीमा सर्पले टोक्दा एक बालिकाको मृत्यु

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

मनोरञ्जन

अनमोल केसीको फिल्म ‘जेरी अन टप’ आजदेखि देशब्यापी प्रदर्शनमा- ओपनिङ सुखद

by अप्सरा आचार्य
८ महिना अगाडि
0
1.2k

फिल्म 'जेरी अन टप' शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ र प्रारम्भिक ओपनिङ सुखद देखिएको छ। फिल्मले सुखद ओपनिङ गर्ने संकेत...

Read more

रातको १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

८ महिना अगाडि
1.2k

पल शाहको फिल्म ‘मोहर हेर्दा ‘सुनको मोहर’ जित्ने अवसर

९ महिना अगाडि
1.2k

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

९ महिना अगाडि
1.2k

अन्ततः आयो विष्णु माझीको तीज गीत ‘म त नराउरी…’ (भिडिओसहित)

१० महिना अगाडि
1.2k
Next Post
sarpa

कैलालीमा सर्पले टोक्दा एक बालिकाको मृत्यु

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In