सरकारले बिँडी, चुरोट र सिगारको अन्तःशुल्क बढाएको छ ।
मंगलबार अर्थमन्त्री वर्षमान पुनले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयक मार्फत अन्तःशुल्क बढाएका हुन् ।
सुर्ती भएको सिगार सहित सबै प्रकारका सिगारको अन्तःशुल्क प्रतिखिल्ली १ रुपैयाँले बढाएर ३१ रुपैयाँ पुर्याएको छ ।
यस्तै फिल्टर नभएको सुर्तीको चुरोटको अन्तःशुल्क प्रति एम २५ रुपैयाँले बढेर ७ सय ५५ रुपैयाँ पुगेको छ ।







Discussion about this post