HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

लुक्लाबाट उडेको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना :

अप्सरा आचार्य by अप्सरा आचार्य
७ महिना अगाडि
in अवर्गीकृत, समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

सोलुखुम्बु जिल्लाको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको छ । विदेशी पर्यटकको उद्धारका लागि लुक्लाबाट उडेको हेलिकप्टर मंगलबार बिहान दुर्घटनाग्रस्त भएको थियो ।

हेलिकप्टर आज बिहान ०७ः ४१ बजे पर्यटक उद्धारका लागि लोबुचेतर्फ प्रस्थान गरेको थियो। अवतरण गर्ने क्रममा बिहान ०७ः५२ बजे हेलिकप्टर दुर्घटनामा परेको कम्पनीले जनाएको छ।

दुर्घटनाका समयमा हेलिकप्टरमा पाइलट–इन–कमान्ड (पीआईसी) क्याप्टेन विवेक खड्का मात्र थिए। कम्पनीले उनी सकुशल रहेको र उनलाई काठमाडौँ ल्याइँदै गरेको जानकारी दिएको छ।विज्ञप्तिमा भनिएको छ ,‘जहाजमा चालक बाहेक अन्य यात्रुहरू नभएको र कुनै पनि मानवीय क्षति नभएको जानकारी गराउँदछौ।’अल्टिच्युड एयरले यस संवेदनशील समयमा घटनासम्बन्धी सत्य तथ्यमा आधारित समाचार मात्र सम्प्रेषण गर्न सबैमा अनुरोध गरेको छ। घटनाबारे थप जानकारीका लागि कम्पनीका सेफ्टी म्यानेजर रश्मि न्यौपाने र मार्केटिङ अफिसर चन्द्रप्रसाद प्याकुरेललाई सम्पर्क गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।

Previous Post

यी प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना

Next Post

एमालेको पार्टी कार्यालय पुनःनिर्माण विदेशमा रहेका युवाले गर्ने

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक गरिन – १०० दिनमा गरिएका सुधारका काम

५ महिना अगाडि
1.2k

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k
Next Post

एमालेको पार्टी कार्यालय पुनःनिर्माण विदेशमा रहेका युवाले गर्ने

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.