HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ९५ करोडको कारोबार

हो खबर by हो खबर
२ वर्ष अगाडि
in अर्थ
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

अघिल्लो कारोबार दिन आइतबार दोहोरो अंकले बढेको नेप्से परिसूचक आज सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से ०.०७ अंकले बढेर १९८०.३४ विन्दुमा कायम भएको छ। आइतबार १४.३३ अंकले बढेको थियो। सेन्सेटिभ इण्डेक्स ०.३२ प्रतिशतले बढेर ३५१.९५ विन्दुमा कायम भएको हो।

नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम अघिल्लो कारोबार दिनभन्दा बढेको छ। यसदिन ३१७ स्क्रिप्सको  ७३ लाख ४१ हजार १७७ कित्ता सेयर २ अर्ब ९५ करोड  ९४ लाख  ५८ हजार ५०१ रुपैयाँमा खरिदबिक्री भए।

आइतबार २ अर्ब ६८ करोड मूल्य बराबरको सेयर कारोबार भयो। आज दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

पोखरा फाइनान्स,जानकी फाइनान्सको सेयर १० प्रतिशतले बढेको हो। यसैगरी नेपाल फाइनान्सको ९.९८ प्रतिशतले बढ्दा गुराँस लघुवित्त वित्तीय संस्थाको ७.६१ र सप्तकोशी डेभलपमेन्टको ६.९९ प्रतिशतले मूल्य बढेको हो।

१७ करोड बढिको कारोबार गरी पोखरा फाइनान्स शीर्षस्थानमा रह्यो। नेपाल फाइनान्सको १४ करोडको सेयर कारोबार हुँदा जानकी फाइनान्सद र गोर्खाज फाइनान्सले ९/९ करोडको सेयर कारोबार गरे।

मल्टिप्रपोज फाइनान्सको ७ करोड बराबरको कारोबार भयो। ४ समूहका उपसूचक बढ्दा ९ समूहका उपसूचक भने नकारात्मक देखिएका छन्।

यसदिन फाइनान्स उपसमूहको सूचक भने ४.१७ प्रतिशतले बढ्यो। कारोबारमा आएका ९९ स्क्रिप्सको मूल्य बढ्दा १२८ वटाको मूल्य घट्यो भने १७ वटाको मूल्य स्थिर रह्यो।

Previous Post

आज घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

Next Post

‘बोक्सीको घर’ ले कति कमायो ?

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

अर्थ

घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

by अप्सरा आचार्य
५ महिना अगाडि
0
1.2k

सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला २ हजार...

Read more

घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?

५ महिना अगाडि
1.2k

आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

५ महिना अगाडि
1.2k

एकदिन २ हजारले घट्यो सुनको मुल्य ,कतिमा हुँदै छ कारोबार ?

६ महिना अगाडि
1.2k

बढ्यो सेयर बजार – नेप्से २६०१.६१ विन्दुमा

६ महिना अगाडि
1.2k
Next Post

‘बोक्सीको घर’ ले कति कमायो ?

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २६ मिनेट अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.