नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ३७ हजार ५०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन आइतबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य १५ रुपैंयाले बढेर प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ ।



Discussion about this post