शेयर बजार ओरालो लागेको छ । आइतबार सामान्य अंकले घटेको शेयर बजार सोमबार भने १६ दशमलव ८२ अंकले घटेको छ ।
नेप्से परिसूचक शून्य दशमलव ८३ प्रतिशतले घटेर २००६ दशमलव ५२ को बिन्दुमा रोकिएको छ ।
आज ३ सय १४ कम्पनीका ५ हजार ५ सय २४ कारोबारबाट ७२ लाख २३ हजार ७ सय ७२ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४ सय ३२ पुगेको छ ।






Discussion about this post