नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला पाँच सयले बढेको छ।
एक लाख ३६ हजार आठ सय भएको छ।
त्यस्तै, तेजावी सुन सोमबार प्रतितोला एक लाख ३५ हजार छ सय ५० मा कारोबार भएकोमा महासङ्घले आजका लागि भने एक लाख ३६ हजार एक सय ५० निर्धारण भएको छ।
चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा १५ ले बढेर एक हजार सात सय कायम भएको छ।




Discussion about this post