HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

के घामले डढेको अनुहार सुन्दर बनाउन घरेलु उपचारद्वारा सकिन्छ ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

सुन्दर अनुहार हरेक मानिसको सपना हुन्छ । गर्मीमा अनुहारको विशेष ख्याल राख्नुपर्दछ । घाममा डढेर छाला कालो हुनबाट बच्न निकै कठिन हुन्छ। खासमा मौसम बदिलिएसँगै छालाको हेरचाह पनि बदल्नुपर्ने हुन्छ । गर्मीमा अनुहारको रोम छिद्र खुल्छ तर फोहोर जाने सम्भावना बढी हुने भएकाले अनुहारको बढी हेरचाह गर्नुपर्ने हुन्छ ।

अनुहार खुला हुने भएकोले घाममा डढेर छाला कालो हुने गर्छ । घाममा ड्ढ्नबाट बच्न वा डढिसकेको छालालाई जोगाउन निम्न उपाय अप्नाउन सकिन्छ ।

घामले डढेरको हटाउनका लागि घरमा नै स्क्ररब बनाउन आवश्यक समाग्री,

काचों दुध, थोरै कागती को रस ,चामलको पिटो यो सबै मिलाउने र १०९ १५ मिनेट अनुहारमा अथुवा जहाँ घाम ले डढेको छ त्यस भाग मा राम्रो संग मसाज गर्ने । मसाज पछि राम्रो संग अनुहार धुने त्यस पछि अनुहारमा मोइस्चराइजर र सन्स्क्रीन लगाउने। यो स्क्ररब हप्ता मा २ ९३ पटक सम्म प्रयोग गर्न सकिन्छ ।

सुन्दर र आर्कषक अनुहार सबैको चाहाना हुन्छ तर सुन्दर बनाउने भन्दैमा बजारमा पाईने जुन सुकै समाग्रीहरु प्रयोग गर्नु अनुहारका लागि निकै नै हानिकारक हुन्छ । हामिले चिकित्सकको सल्लाह वा आफ्नो छालाको प्रकार अनुरुप कस्मेटिकका सामानहरु प्रयोग गर्नु पर्छ ।

आफ्नो अनुहारको वा छालाको हेरचाह कसरी गर्ने
– विहान उठिसकेपछि र बेलुका बाहिरबाट घर पुगिसकेपछि मज्जाले मुुख धुनु पर्दछ ।
– आवश्यक र आफ्को छालाको प्रकृति अनुसार मोइस्चराइजरले अनुहार मसाज गर्नु पर्दछ ।
– घरबाट बाहिर जादा वा घर मै बस्दा पनि २०३ पटक सम्म सनस्क्रिनको प्रयोग गर्ने ।
– आफ्नो छालाको प्रकृति हेरेर मेकअप गर्ने
– धेरै पानी पिउने
– खानपान र व्यायाम ध्यन दिने
– बाहिर निस्कँदा छाता ओढ्ने या क्याप लगाउने
– कामबाट फर्केपछि राम्रोसँग शरीर सफा गरी ओभानो राख्ने
– सकेसम्म छहारीमा बस्ने, भित्र काम गर्ने
– अनावश्यक रूपमा बाहिर घाममा नजाने

छाला गोरो बनाउन यी बाहेक काँक्रा, बेसार, सुन्तलाको बोक्राको धुलो, मेवा, अण्डाको सेतो भाग प्रयोग गर्न सकिन्छ । फलफूल खाँदा र लगाउँदा पनि अनुहारको छालाका लागि फाइदाजनक हुन्छ । तर कुनै पनि सामग्रीको प्रयोग गर्दा आफ्नो छाला को प्रकार हेरी मात्र प्रयोग गर्नु ।

Previous Post

योगा गर्नुस, स्वस्थ रहनुस

Next Post

कस्तो खानपानले बनाउँछ बलियो र चम्किलो कपाल ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

कस्तो खानपानले बनाउँछ बलियो र चम्किलो कपाल ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.