HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

कस्तो खानपानले बनाउँछ बलियो र चम्किलो कपाल ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

महिलाहरुको आकर्षीत कपाल बनाउनुमा हाम्रो खानपानले पनि मूख्य भुमिका खेलेको हुन्छ । हाम्रो कपालको विकासका लागि फाइबर, प्रोटिन, भिटामिन र मिनरल्सले भरपूर खानेकुरा फाइदाजनक हुन्छ।

अहिलेको जीवनशैली, खानपान, तनाव तथा सही पानीको प्रयोग नगर्नाले कपाल झर्ने समस्या पनि आम रुपमा देखिन्छ ।
कपालसम्बन्धी समस्या भनेकै झर्ने नै मुख्य भएको छ । कपाल झर्न रोक्नका लागि कैयौं प्रकारको तेल, स्याम्पु आदिको प्रयोग गरिन्छ तर पनि कपाल झर्न कम नै हुँदैन । त्यसैले कपाललाई पनि भित्रैदेखि बलियो बनाउन हाम्रो कपालको विकासका लागि फाइबर, प्रोटिन, भिटामिन र मिनरल्सले भरिपूर्ण खानेकुरा फाइदाजनक हुन्छ।

भिटामिनले हाम्रो समग्र स्वास्थ्यलाई व्यवस्थित गर्छ, भिटामिनबीले चिनीको स्तरलाई सन्तुलनमा राखेर कपालको वृद्धिलाई बढावा दिन सक्छ, मेटाबोलिक प्रक्रियामा सुधार गर्छ, यसले रक्त प्रवाहलाई पनि सुधार गर्छ। कतिपय फलफूल र तरकारीहरू यस्ता छन् जसले कपालको वृद्धि बढाउन प्रभावकारी रूपमा काम गर्न सक्छ। जस्तै, एभोकाडो यस्तो फल हो जसमा ओमेगा–३ फ्याटी एसिड, प्रोटिन, फाइबर र भिटामिन ई र बी को ठूलो स्रोत हुनेगर्दछ।

एभोकाडोमा पाइने ओमेगा–३ फ्याटी एसिडले कपालको स्क्याल्पलाई पोषण दिन्छ र कपाललाई बलियो र चम्किलो बनाउन मद्दत गर्छ।

एभोकाडोमा एन्टी–इन्फ्लेमेटरी गुण पनि हुन्छ जसले टाउकोमा रक्तसञ्चार बढाउँछ पालक एउटा यस्तो गाढा हरियो पात जस्तो तरकारी हो जुन भिटामिन ए, भिटामिन सी, बीटा क्यारोटिन, आइरन र फोलेट जस्ता अद्भुत पोषक तत्वहरूले भरिपूर्ण हुन्छ। यी सबै पोषक तत्वहरूले भित्रबाट रक्तसञ्चार सुधार गरेर टाउकोको पोषण गर्न एकसाथ काम गर्छन्।

पालक काँचो खानु यसको पोषक तत्व प्राप्त गर्ने उत्तम उपाय हा सुन्तला, कागती, कागती र अंगूर जस्ता सिट्रस फलहरू भिटामिन सी का उत्कृष्ट स्रोतहरु हुन्। नियमित रूपमा यी फलफूल खाँदा हाम्रो शरीरमा कोलाजेन उत्पादन गर्नमा मद्दत पुग्छ ।

Previous Post

के घामले डढेको अनुहार सुन्दर बनाउन घरेलु उपचारद्वारा सकिन्छ ?

Next Post

क्यान्सर रोगका लागि धेरै उपयोगी जमराको जुस,

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

क्यान्सर रोगका लागि धेरै उपयोगी जमराको जुस,

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    २ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.