नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । महासंघले हिजो सोमबारको तुलनामा आज मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेर कारोबार सुरु भएको जनाएको हो ।
आज चाँदीको मूल्यमा समेत वृद्धि भएको छ । महासंघका अनुसार चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेर १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार हिजो चाँदीको मूल्य तोलामा १४ सय ५ रुपैयाँ कायम थियो ।
घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला २ हजार...
Read more




Discussion about this post