• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T13:16:20+05:45301620266 2026-06-13T13:16:20+05:45000000Sat, 13 Jun 2026 13:16:20 +0545Sat, 13 Jun 2026 13:16:20 +0545Asia/Kathmandu630_301606Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Sat20266'30 00000020Asia/Kathmandu 620266-13Jun+0545 301606Asia/Kathmandu2030pm06p, 0000006SaturdayAsia/Kathmandu2020 262026000000 k620266 3001Asia/Kathmandu 1316ffAsia/KathmanduSat, 13 Jun 2026 13:16:20 +0545Asia/Kathmandu62026-06-13T13:16:20+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 13:16:20 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 16f ( '301606Asia/Kathmandu2030pm06p' === $3026pAsia/Kathmandu || '1781335880' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 13:16:20 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:16:20 +05456 $10630 ? 301606Asia/Kathmandu() : 301606Asia/Kathmandu() + (16630) ( 1Asia/Kathmandu30_2026p301620266( '10630_2026ff20Asia/Kathmandu30' ) * 13+05451781335880R_06_thEC+05456Satth ); } 16f ( '062620qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 13:16:20'; } $301606Asia/Kathmandu16320266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05451606Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781335880+0545C' ) : 6p_301606Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu301606Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05451606Asia/Kathmandu( '620266', $301606Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 13:16:20 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:16:20 +05456 $13pm30Asia/Kathmandu301606Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 13:16:20 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

नेपाली ब्याटर कुशल मल्लको विश्व कीर्तिमानी शतक

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in खेलकुद
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

नेपाली युवा ब्याटर कुशल मल्ल अन्तर्राष्ट्रिय क्रिकेटमा फास्टेड हन्ड्रेड बनाउने खेलाडी बनेका छन।

 

पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको मंगोलियाविरुद्ध मल्लले ३४ बलमा शतक बनाएका हुन्। उनले यसअघि डेभिड मिलरको ३५ बलको शतकको रेकर्ड तोडेका छन्। उनी १३५ रन बनाएर क्रिजमा छन्।

चीनको हान्झाउनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा टस हारेर नेपालले सुरुआती ब्याटिङ गरिरहेको छ।

तेस्रो नम्बर क्रिजमा आएका कुशलले ३४ बलमा  शतक पूरा गरे।  उनले ६ चौका र आठ छक्का प्रहार गरे। नेपालले १७ औं ओभरमा ओभरमा दुई विकेट गुमाएर २ सय ५८ रन बनाएर खेलिरहेको छ।

यसअघि कुशलले १९ बलमा अर्धसतक बनाएका थिए। कुशल मल्लले १९ बलमै अर्धसतक बनाउँदै ज्ञानेन्द्र मल्लको कीर्तिमान भंग गरेका छन्। ज्ञानेन्द्रले २० बलमा अर्धसतक बनाएका थिए।

कुशललाई क्रिजमा कप्तान रोहितकुमार पौडेलले ५० रन बनाएर साथ दिएका छन्। ​झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटको लागि ४२ रनको साझेदारी गरेका थिए। भुर्तेल १९ र शेख १६ रन बनाएर आउट भए।

यसअघि मंगोलियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको थियो। मंगोलियाको अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु खेल हो।​ मंगोलियापछि नेपालले माल्दिभ्ससँग आइतबार खेल्नेछ।

Previous Post

काठमाडौ देखि रोल्पा छुटेको बस वाणगंगा १ कपिलवस्तुमा कपिलबस्तुमा दुर्घटना

Next Post

आज पनि घट्यो सुन को मुल्य कती मा हुँदै छ कारोबार

HoKhabar

HoKhabar

Related Posts

खेलकुद

एनपीएल : आज लुम्बिनी र काठमाण्डु भिड्दै

by हो खबर
७ महिना अगाडि
0
1.2k

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाज भिड्दैछन् । काठमाण्डु करण केसीको कप्तानीको टिम...

Read more

नेपालमा डिशहोम गोबाट एनपीएल हेर्न कति तिर्नुपर्ने, ?

७ महिना अगाडि
1.2k

कतारविरूद्ध नेपालको रोमाञ्चक जित

८ महिना अगाडि
1.2k

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

१२ महिना अगाडि
1.2k

१८ वर्षमा पहिलोपटक,पञ्जाबलाई हराउँदै बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन

१ वर्ष अगाडि
1.2k
Next Post

आज पनि घट्यो सुन को मुल्य कती मा हुँदै छ कारोबार

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In