नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन आइतबार पनि छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदी पनि १ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदी तोलामा १ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो ।




Discussion about this post