HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

पानी चलाउँदा किन यसरी चाउरिन्छ हात-खुट्टा ? यस्तो रहेछ कारण

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

नुहाए’पछि हाम्रो शरिर’को केही हिस्सा’को छाला खुम्चिने गर्छ। हात, हत्केला, औला’को छाला धेरै बेर पानीमा रहँदा खुम्चेर चाउ’रिएझै हुन्छ। आखिर यसको कारण के हो ? – केही व्यक्ति बायोकेमिकल प्रतिक्रियाको कारण यस्तो हुने बताउँछन्। पानीमा रहँदा हाम्रो छालाबाट सामान्य भन्दा अधिक कोष बाहिर निस्कन्छन्। जसले गर्दा छाला खुम्चिन पुग्छ। तर वैज्ञानिक भन्छन्, यो केवल ओस्मोसिस मात्र होइन।

वैज्ञानिकले पत्ता लगाएका छन् कि छाला’को जुन हिस्सा चाउरी परेको छ, यदि त्य’हाँको केही नसा काटिदिने हो भने त्यसरी चाउरी पर्दैन। यसको मतलब चाउरी परेको छाला यो देखा’उछ कि हाम्रो स्नायु प्रणा’ली बिल्कुल ठिक काम गरिरहेको छ।अमेरिकी वैज्ञा’निक मार्क चान्गिजी भन्छन् कि हाम्रो शरिर बदलियको वातावरण अनु’सार आफु’लाई पनि परिव’र्तन गर्दछ।

पानीमा छाला चाउरी पर्नु पनि त्यहि हो, कि हामी चीजहरु’लाई ठिक ढंगले समा’उन सकौं। सन् २०११ मा मार्केले एक अनुसन्धान’को क्रममा यस्तो विशेषता बाँदरमा पनि भेटेका थिए।यसको एउटै अर्थ हुन्छ कि पानी’मा हा’म्रो पकड बलियो होस्। ब्रिटेनमा सन् २०१३ मा भएको एक प्रयोग यो पनि देखा’यो कि भिजे’को हातले पानी भित्र चीजहरु’लाई यता-उता छिटो छिटो गर्न सकिन्छ। सुख्खा हातले यहि काम गर्न बढी समय लाग्छ।

तर एक वर्ष पछि जर्म:नीमा यहि प्रयोग फेरी भयो जु’नमा नतिजा उल्टो आयो। नजि’ता आयो कि भिजे’को हात र सुख्खा’ हातले काम गर्दा कुनै फरक हुँदैन। भिजेको खुट्टा’ले भुइँमा टेक्दा चिप्लिने बढी डर हुन्छ, कतै समात्न खोज्दा चिप्लो भएर समात्न सकिन्न। तर कम्तिमा ५ मिनेट पानीमा भिजे’को हात वा खुट्टामा पर्ने चाउरीको कारण भने त्यस्तो चिप्लोप’ना कम हुन्छ। मार्क भिजे’को चाउरी आफ्नै शरिर धान्न उपयोगी हुने ठान्छन् । – एजेन्सी

Previous Post

कृपया संसदमा नौटंकी बन्द गरियोस्: कृष्णकुमार श्रेष्ठ

Next Post

साउन महिना घरमा ल्याउनुहोस् यी १० चीज, सधैं रहन्छ भोलेनाथको कृपा !

HoKhabar

HoKhabar

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post

साउन महिना घरमा ल्याउनुहोस् यी १० चीज, सधैं रहन्छ भोलेनाथको कृपा !

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.