HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

दिउँसो को समय मा २० मिनेटसम्मको निन्द्रा स्वास्थ्यका लागि फाइदाजनक

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
Woman Sleeping 2002

Woman Sleeping 2002

136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । घरमा बस्ने धेरै मानिसमा बिहानको खाना खाएपछि केही समय सुत्ने बानी हुन्छ ।

धेरै अध्ययनले १० देखि २० मिनेट छोटो समयको निद्रा अर्थात् पावर न्यापले शरीर र दिमागका लागि राम्रो हुने प्रमाणितसमेत गरिसकेका छन् । ब्लुमबर्ग रिपोर्टअनुसार अहिले वर्क फ्रम होमका कारण घरबाट काम गर्ने समयमा औसत तीन घण्टाको वृद्धि भएको छ । यसले थकान र तनावलाई पनि बढाएको छ ।

दिनको समयमा लिइएको १० देखि २० मिनेटको सुताइ (पावर न्याप) ले सामना गर्न प्रभावकारी हुनसक्छ । यसले प्रतिक्रिया गर्ने समय, प्रदर्शन र सतर्कता बढाउँछ । हार्वर्ड मेडिकल स्कुलका अनुसार दिनमा ३० मिनेटभन्दा बढी सुत्नु हुँदैन । दिनमा धेरै सुत्दा यसले शरीर स्फूर्तिभन्दा पनि थकित हुन थाल्छ ।

दिनमा १० देखि २० मिनेट सुत्नाले साइकोमोटर स्पिड अर्थात् दिमाग र शरीरबीचको समन्वय गर्ने प्रतिक्रिया समय र सतर्कता बढाउँछ । सन् २०१५ मा विली अनलाइन लाइब्रेरीमा प्रकाशित एक अध्ययनअनुसार गर्मीको समयमा छोटो समयको पावर न्याप लिँदा बच्चालाई शब्द चाँडै सिक्न मद्दत गर्छ । उनीहरूको स्मरणशक्ति विकास हुने तथा मेमोरी दीर्घकालीन समयसम्म रहनसक्ने बताइएको छ ।

अमेरिकन कलेज अफ कार्डियोलोजीमा प्रकाशित अर्को अनुसन्धानका अनुसार दिउँसोको सुताइले केही हदसम्म रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ । वेब एमडीका अनुसार पावर न्यापले महिलामा रोग प्रतिरोध क्षमता बढाउँछ । विशेषगरी ४० वर्षभन्दा माथिका महिलाका लागि पावर न्याप लिनु बढी फाइदाजनक हुनसक्छ ।

Previous Post

आइपीओ बाँडफाँड, १ लाख २६ हजार ९४१ जनाले पाए शेयर

Next Post

एसीसी प्रिमियर कपको उपाधि चुम्दै नेपाल एशिया कपमा छनोट

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

एसीसी प्रिमियर कपको उपाधि चुम्दै नेपाल एशिया कपमा छनोट

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.