• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T13:12:00+05:45301220266 2026-06-13T13:12:00+05:45000000Sat, 13 Jun 2026 13:12:00 +0545Sat, 13 Jun 2026 13:12:00 +0545Asia/Kathmandu630_301206Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Sat20266'30 00000000Asia/Kathmandu 620266-13Jun+0545 301206Asia/Kathmandu0030pm06p, 0000006SaturdayAsia/Kathmandu0000 262026000000 k620266 3001Asia/Kathmandu 1312ffAsia/KathmanduSat, 13 Jun 2026 13:12:00 +0545Asia/Kathmandu62026-06-13T13:12:00+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 13:12:00 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 12f ( '301206Asia/Kathmandu0030pm06p' === $3026pAsia/Kathmandu || '1781335620' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 13:12:00 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:12:00 +05456 $10630 ? 301206Asia/Kathmandu() : 301206Asia/Kathmandu() + (12630) ( 1Asia/Kathmandu30_2026p301220266( '10630_2026ff00Asia/Kathmandu30' ) * 13+05451781335620R_06_thEC+05456Satth ); } 12f ( '062600qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 13:12:00'; } $301206Asia/Kathmandu16320266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05451206Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781335620+0545C' ) : 6p_301206Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu301206Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05451206Asia/Kathmandu( '620266', $301206Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 13:12:00 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:12:00 +05456 $13pm30Asia/Kathmandu301206Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 13:12:00 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

कुखुराको मासु खाएमा स्वास्थ्यमा गम्भीर असर पर्ने, यस्तो छ कारण

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

शोधकर्ताहरुले कुखुराको भ्रूणमा प्लास्टिक फेला पारेसँगै स्वास्थ्यका लागि तुलनात्मक रुपमा सुरक्षित मानिएको कुखुराको मासुप्रति पनि आशंका बढेको छ ।

भ्रूणमा प्लास्टिक भएका कारणले कुखुराको विकास सही तरिकाले हुन छाडेको शोधकर्ताहरुको निष्कर्ष छ । साथै त्यस्तो कुखुराको मासु खाएमा स्वास्थ्यमा गम्भीर असर पर्ने बताइएको छ ।

शोधकर्ताहरुले कुखुराको भ्रूणमा निकै सूक्ष्म प्लास्टिक अर्थात् नानोप्लास्टिक फेला पारेका हुन्, त्यो पनि निकै अधिक मात्रामा । उक्त नानो प्लास्टिकका कारण कुखुराको शरीरका तन्तुमा क्षति पुग्दछ जुन वास्तवमा निकै हानिकारक हुन्छ ।

कुखुराको भ्रूणमा पाइने नानोप्लास्टिकले केवल उक्त कुखुरालाई असर पार्ने मात्र होइन त्यसको मासु खाने मानिसमा मुटुसम्बन्धी गम्भीर रोग पैदा गर्नसक्ने चेतावनी विज्ञहरुको छ । किनकि माइक्रोप्लास्टिक वा नानो प्लास्टिकका कारण शरीरमा विभिन्न प्रकारका दुष्प्रभाव पर्दछन् ।

नेदरल्याण्ड्सको लिडेन विश्वविद्यालयका जीव वैज्ञानिक मीरु वांगले उक्त शोध गरेका हुन् । उनले फ्लोरेसेन्ट माइक्रोस्कोपमा कुखुराको भ्रूणको जाँच गरेका थिए । त्यसक्रममा सो भ्रूणमा निकै सूक्ष्म अर्थात् नानोमिटर स्केलको चम्किलो प्लास्टिकको कण भेटियो । उक्त प्लास्टिक एम्ब्रेयोनिक गट वालभित्र सबैभन्दा धेरै भेटिएको हो । यसका अलावा शरीरका अन्य विभिन्न भागमा पनि नानो प्लास्टिक फेला परेको थियो ।

वांगका अनुसार कुखुराको भ्रूणमा सबैभन्दा धेरै पोलिस्टिरिन कण पाइएका छन् । यो कण आम रुपमा कुनै पनि जीवको शरीरमा पाइँदैन । तर कुखुराको भ्रूणको सुरुआती अवस्थामै प्लास्टिक पाउन थालेको छ । नानो प्लास्टिक आम रुपमा माइक्रो प्लास्टिकभन्दा पनि सानो हुन्छ । यो आमरुपमा सिन्थेटिक कपडा तथा प्लास्टिक माइक्रो फाइबरमा पाइन्छ । प्लास्टिकका ठूला ठूला टुक्रा टुक्रिएर पनि यो शरीरभित्र पुग्दछ ।

पोलिस्टिरिन माइक्रोप्लास्टिक शरीरको कलेजो, मिर्गौला तथा आन्द्रालगायतमा पाइएको छ । यसअघि मुसाको शरीरमा पनि माइक्रोप्लास्टिक पाइएको थियो ।

मानिसको फोक्सो, रगत तथा प्लासेन्टामा समेत शोधकर्ताहरुले प्लास्टिक फेला पारिसकेका छन् । प्लासेन्टामा पाइने प्लास्टिकले जन्मिने बच्चामा असर पर्दछ र त्यसले जिनमै प्रभाव पार्दछ ।

इन्भारोमेन्ट इन्टरनेसनलमा प्रकाशित शोध अनुसार प्लास्टिकले जीव तथा पर्याव्रणमा गम्भीर असर पारिरहेको छ । जीवको स्वास्थ्यका लागि प्लास्टिकको धूलोका कणहरु सबैभन्दा ठूलो खतरा बनेका छन् ।

यी हवाको माध्यमबाट शरीरभित्र प्रवेश गर्दछन् । सन् २०१८ मा विश्वमा ३८ करोड मेट्रिक टन प्लास्टिक उत्पादन भएको थियो । सन् २०२५ मा त्यो दोब्बर हुने अनुमान गरिएको छ ।

Previous Post

प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल खेल नेपालको विजयी सुरुवात

Next Post

भोलि चैत ९ गते बिहीबार शुभ-अशुभ कस्तो रहला हजुर को दिन ? हेर्नुहोस् राशिफल

HoKhabar

HoKhabar

Related Posts

समाचार

तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?

by हो खबर
१ हप्ता अगाडि
0
1.2k

विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर (लू) को जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक...

Read more

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

५ महिना अगाडि
1.2k

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k
Next Post

भोलि चैत ९ गते बिहीबार शुभ-अशुभ कस्तो रहला हजुर को दिन ? हेर्नुहोस् राशिफल

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In