• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T09:28:29+05:45302820266 2026-06-04T09:28:29+05:45000000Thu, 04 Jun 2026 09:28:29 +0545Thu, 04 Jun 2026 09:28:29 +0545Asia/Kathmandu630_302806Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Thu20266'30 00000029Asia/Kathmandu 620266-9Jun+0545 302806Asia/Kathmandu2930am06p, 0000006ThursdayAsia/Kathmandu2929 262026000000 k620264 3009Asia/Kathmandu 0428ffAsia/KathmanduThu, 04 Jun 2026 09:28:29 +0545Asia/Kathmandu62026-06-04T09:28:29+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 09:28:29 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 28f ( '302806Asia/Kathmandu2930am06p' === $3026pAsia/Kathmandu || '1780544609' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 09:28:29 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:28:29 +05456 $90630 ? 302806Asia/Kathmandu() : 302806Asia/Kathmandu() + (28630) ( 9Asia/Kathmandu30_2026p302820266( '90630_2026ff29Asia/Kathmandu30' ) * 09+05451780544609R_04_thEC+05454Thuth ); } 28f ( '062629qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 09:28:29'; } $302806Asia/Kathmandu15420266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452806Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780544609+0545C' ) : 4p_302806Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu302806Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452806Asia/Kathmandu( '620264', $302806Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 09:28:29 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:28:29 +05456 $04am30Asia/Kathmandu302806Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 09:28:29 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

यू–१९ एसिया कप क्रिकेटमा भारतविरुद्धको खेलमा नेपालको निकै कमजोर प्रदर्शन,

हो खबर by हो खबर
२ वर्ष अगाडि
in खेलकुद
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter
५२ रनमा अलआउट

बुटवल,२६ मंसिर । यू–१९ एसिया कप क्रिकेटमा नेपाल ५२ रनमा अलआउट भएको छ ।

मंगलबार समूह चरणको अन्तिम खेलमा भारतविरुद्ध नेपाल ५२ रनमा अलआउट भएको हो ।

यूएईमा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेपालले २२ ओभरमा अलआउट हुँदै ५२ रन मात्र बनाउन सक्यो ।

ओपनर दिपक बोहोरालाई १ रनमा गुमाएको नेपालका भरपर्दा ब्याट्सम्यान अर्जुन कुमाल ७ रनमा पेविलियन फर्किएका थिए ।

उत्तम मगर शुन्य रनमा आउट हुदाँ कप्तान देव खनाल २, गुलसन झा ४, दिपक डुम्रे शुन्य, दिपक बोहोरा ७, दिपेश कँडेल ४, सुबास भण्डारी २ र हेमन्त धामी ८ रनमा आउट भए । आकाश चन्द ४ रनमा अविजित रहे ।

भारतविरुद्ध नेपालको कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

भारतका राज लिम्बानी एक्लैले ७ विकेट लिएका थिए । आरध्या सुक्लाले २ तथा आर्शिन कुलकर्नीले एक विकेट झारेका थिए ।

प्रतियोगिताको सुरुवाती दुई खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले र अगफानिस्तानसँग ७३ रनको पराजित बनेको थियो ।

प्रतियोगिताबाट नेपाल लगभग बाहिरिसकेको छ । नेपाल शुन्य अंक सहित तालिकाको पुछारमा छ । सुरुवातको दुवै खेल हारेको नेपाल नेट रनरेट समेत ऋणात्मक छ ।

यस समूहमा पाकिस्तान ४ अंक सहित शीर्ष स्थानमा छ । भारत र अफगानिस्तान समान २ अंक जोडेको क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । नेपाल शुन्य अंक सहित तालिकाको पुछारमा छ ।

Previous Post

मंसिर २७ गतेदेखि प्रिमियम भाउमा हिमालयन रिको आईपीओ आउँदै, प्रतिकित्ता कति ?

Next Post

बढ्यो सेयर बजार, चार अर्ब ३० करोडको कारोबार

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

खेलकुद

एनपीएल : आज लुम्बिनी र काठमाण्डु भिड्दै

by हो खबर
६ महिना अगाडि
0
1.2k

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाज भिड्दैछन् । काठमाण्डु करण केसीको कप्तानीको टिम...

Read more

नेपालमा डिशहोम गोबाट एनपीएल हेर्न कति तिर्नुपर्ने, ?

७ महिना अगाडि
1.2k

कतारविरूद्ध नेपालको रोमाञ्चक जित

८ महिना अगाडि
1.2k

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

१२ महिना अगाडि
1.2k

१८ वर्षमा पहिलोपटक,पञ्जाबलाई हराउँदै बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन

१ वर्ष अगाडि
1.2k
Next Post

बढ्यो सेयर बजार, चार अर्ब ३० करोडको कारोबार

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In