यौन स्वाभाविक प्राकृतिक प्रक्रिया हो। एउटा स्वस्थ मानिसका लागि यौन क्रिया अनिवार्य छ। तर पनि यस विषयमा हाम्रो समाज संकुचित छ। खुलेर कुरा गर्न हिचकिचाउँछ। तर यौन शिक्षाको अभावमा मानिस कुण्ठित जीवन बिताइरहेको हुन्छ। अझ कतिपय अवस्थामा यौन असफलताकै कारण दाम्पत्य जीवन नै टुट्न पनि बेर लाग्दैन।
यसै सन्दर्भमा आउनुहोस्, यौन जीवन निरस नबनोस् भन्नाका लागि यौन सम्पर्क गरेलगत्तै के-के गर्न हुँदैन भन्ने कुरा जानौं।
–हतारहतार लुगा लाइहाल्ने।
-यौन साथीलाई छाडेर उठिहाल्ने
–यौन सम्पर्कलगत्तै काम वा पढाइमा लाग्ने।
–फोनमा झुन्डिहाल्ने
–तुरुन्त बारिह निस्किहाल्ने।
–ओछ्यानबाट अलग अलग भइहाल्ने
–बालबच्चालाई सँगै सुताउने
–कामबारे कुरा झिकिहाल्ने
–तुरुन्त सफाइमा लागिहाल्ने
–यौन सम्पर्क गर्नासाथ एकतिर फर्केर सुतिहाल्ने
एसो गर्नाले यौन जीवनमा नकारात्मक असर पर्न सक्छ र सम्बन्ध बिग्रिन सक्छ।






Discussion about this post