HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

गर्भवतीले कस्तो अवस्थामा सम्भोग गर्नु हुन्छ हुँदैंन ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । गर्भ रहेको बेला यौन सम्पर्क गर्न हुन्छ कि हुदैन भन्ने कुरामा दम्पतीहरु दोधारमा पर्ने गरेका हुन्छन् ।

यदि निश्चित समयसम्मका लागि हो भने सुरक्षित तरिकाले यौन सम्पर्क गर्न सकिने चिकित्सकहरुको भनाई छ । यदि गर्भमा समस्या छ भने, असमान्य गर्भ भएमा, संवेदनसिल अवस्थामा यौन सम्पर्क गर्न जोखिमपूर्ण हुन्छ । अन्यथा सुरक्षित एवं संयमित भएर यौन सम्पर्क गर्न सकिन्छ।

तर रक्तश्राव भएको छ भने चाहि यौन सम्पर्क गर्न मिल्दैन । डाक्टरले कुनै कुनै अवस्थामा गर्भवती महिलालाई सम्भोग नगर्ने सल्लाह पनि दिन सक्छन् । रक्तस्राव, पेट दुखाई वा ऐठन, पानीको थैली फुटेको, ग्रीभाको कमजोरी, प्लेसेन्टा प्रिविया तल अवस्थित भएमा यौन सम्पर्क राख्न हुदैन ।

यदि श्रीमानलाई जनन्द्रिय दाद (जेनिटल हर्पिस) छ भने पनि सम्भोग नगर्ने सल्लाह डाक्टरले दिन सक्छन् । यदि महिलालाई गर्भावस्थाको दौरान पहिलोपटक जेनिटल हर्पिस भयो भने यसले गर्भमा बढिरहेको शिशु प्रभावित बन्न जोखिम हुन्छ ।

गर्भावस्थाका दौराना महिलाको पेल्भिक एरियामा बढेको रक्त प्रवाहले कामोत्तेजना बढ्न पनि सक्छ । यही कारण केही महिलले सहवासको समाप्तिपछि बेचैनी महसुस गर्न सक्छन् । केही महिलाहरुले गर्भावस्थाको दौरान आफ्नो यौनांगमा संवेदनशीलता कम भएको र पहिलेजस्तो चरमोत्कर्ष नभएको महसुस गर्छन् । धेरै महिलाहरुले सजिलैसग चरमोत्कर्षमा पुग्न सक्दैनन् ।

केही गर्भवती महिलाहरुलाई सम्भोग गर्दा पीडा हुन्छ, यदि भित्रैसम्म भेदन भयो भने । तर यसलाई समाधान गर्न त्यस्तो आसन अपनाउन सकिन्छ जसमा भेदन कम हुन्छ र महिलाको नियन्त्रण हुन्छ ।

Previous Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,वैशाख १० गते आइतबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

Next Post

यौन सम्पर्क गरे लगतै भुलेरै पनि यसो नगर्नुहोस् एस्तो

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

यौन सम्पर्क गरे लगतै भुलेरै पनि यसो नगर्नुहोस् एस्तो

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.