• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T13:48:48+05:45304820266 2026-06-13T13:48:48+05:45000000Sat, 13 Jun 2026 13:48:48 +0545Sat, 13 Jun 2026 13:48:48 +0545Asia/Kathmandu630_304806Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Sat20266'30 00000048Asia/Kathmandu 620266-13Jun+0545 304806Asia/Kathmandu4830pm06p, 0000006SaturdayAsia/Kathmandu4848 262026000000 k620266 3001Asia/Kathmandu 1348ffAsia/KathmanduSat, 13 Jun 2026 13:48:48 +0545Asia/Kathmandu62026-06-13T13:48:48+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 13:48:48 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 48f ( '304806Asia/Kathmandu4830pm06p' === $3026pAsia/Kathmandu || '1781337828' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 13:48:48 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:48:48 +05456 $10630 ? 304806Asia/Kathmandu() : 304806Asia/Kathmandu() + (48630) ( 1Asia/Kathmandu30_2026p304820266( '10630_2026ff48Asia/Kathmandu30' ) * 13+05451781337828R_06_thEC+05456Satth ); } 48f ( '062648qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 13:48:48'; } $304806Asia/Kathmandu16320266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05454806Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781337828+0545C' ) : 6p_304806Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu304806Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05454806Asia/Kathmandu( '620266', $304806Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 13:48:48 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:48:48 +05456 $13pm30Asia/Kathmandu304806Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 13:48:48 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

भोलि देखि मङ्गल ग्रहले राशि परिवर्तन गर्दै,यी राशिको राम्रो दिन, मङ्गलदेवले गर्नेछ विशेष कृपा –

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

भोलि मङ्गल ग्रहले राशि परिवर्तन गर्दैछ। ज्योतिषमा मङ्गल ग्रहको विशेष स्थान रहेको छ। मङ्गल ग्रहको राशि परिवर्तनले केही राशिको भाग्योदय हुने निश्चित छ। मङ्गल ग्रहलाई सबै ग्रहको सेनापति भनिन्छ।मङ्गल ग्रहलाई ऊर्जा, भाईबन्धु, भूमि, शक्ति, साहस, पराक्रम, शौर्यको कारक ग्रह मानिन्छ। मङ्गल ग्रहलाई मेष र वृश्चिक राशिको स्वामित्व प्राप्त छ। यो मकर राशिमा उच्च हुन्छ, जबकि कर्कट राशि यसको नीच राशि हो। असोज ३० गते आइतबारबाट कुन-कुन राशिको सुखद् दिन सुरु हुन्छ त ?

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

राम्रो नतिजा प्राप्त हुनेछ। धन-लाभ हुनेछ। आध्यात्मिक तथा धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । नोकरी तथा व्यवसायमा प्रगति हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ। नयाँ सवारी साधन वा घर-जग्गा किन्ने सम्भावना पनि छ । हरेक काममा सफलता मिल्नेछ ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

धन लाभ हुनेछ, जसका कारण आर्थिक पक्ष मजबूत हुनेछ। भाग्यले पूर्ण साथ दिनेछ। मिथुन राशिका व्यक्तिहरुका लागि यो समय वरदान समान रहेको छ। वैवाहिक जीवन सुखमय रहनेछ। परिवारजनको साथ-सहयोग मिल्नेछ। समाजमा खुब मान-सम्मन पाउनुहुनेछ। पद तथा प्रतिष्ठामा वृद्धि हुने सम्भावना छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

नोकरी तथा व्यापार-व्यवसायका लागि यो समय शुभ रहनेछ। दाम्पत्य जीवनमा सुखको अनुभूति गर्नुहुनेछ। धन-लाभ हुनेछ। कार्यस्थलमा तपाईको कामको प्रशंसा हुनेछ। नयाँ रोजगारीको अवसर प्राप्त गर्नुहुनेछ। धार्मिक तथा अध्यात्मिक कार्यमा भाग लिने अवसर प्राप्त गर्नुहुनेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

धन लाभ हुनेछ, जसले आर्थिक पक्षलाई मजबुत बनाउनेछ। मान- सम्मान र पद- प्रतिष्ठामा वृद्धि हुनेछ। नोकरी तथा व्यवसायमा लाभको सम्भावना छ। शैक्षिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुले शुभ फल प्राप्त गर्नेछन्। दाम्पत्य जीवन सुखमय रहनेछ। कार्यस्थलमा तपाईको कामको सबैले प्रशंसा गर्नेछन्। घरपरिवारको सहयोग मिल्नेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

आर्थिक समस्याबाट मुक्ति पाउनुहुनेछ। नयाँ गाडी वा घर-जग्गा किन्ने सम्भावना छ। हात हालेका हरेक काममा सफलता प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। परिवारका सदस्य र साथीभाइको सहयोग प्राप्त हुनेछ। यो समय तपाईको लागि वरदान भन्दा कम हुनेवाला छैन ।

Previous Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,आज २०८० कार्तिक २२ गते बुधबार,तपाईको भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल –

Next Post

आजको विदेशी मुद्राको विनिमय दर कति ?

HoKhabar

HoKhabar

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
६ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

आजको विदेशी मुद्राको विनिमय दर कति ?

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In