काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रुपैयाँ १२ पैसा र बिक्री दर १३९ रुपैयाँ ७५ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ १५ पैसा र बिक्री दर १६० रुपैयाँ ८८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ
भारतीय रुपैयाँ (100) 160 160.15
अमेरिकी डलर १३२.८४ १३३.४४
युरोपेली यूरो १३९.१२ १३९.७५
यूके पाउन्ड स्टर्लिंग 160.15 160.88
स्विस फ्रैंक १४३.८५ १४४.५
अष्ट्रेलियन डलर ८३.७ ८४.०८
क्यानेडियन डलर ९६.७९ ९७.२३
सिंगापुर डलर ९६.६१ ९७.०५
जापानी येन (10) ८.८६ ८.९
चिनियाँ रेन्मिन्बी (युआन)
१८.१९
१८.२८
साउदी अरब रियाल
३५.४२
35.58
कतारी रियाल
३६.४३
३६.६
थाई बात
३.५८
३.६
युएई दिर्हाम
३६.१७
३६.३३
मलेशियन रिङ्गिट
२८.१२
२८.२५
कोरियाली वन (१००)
९.७६
९.८१
स्वीडिश क्रोन
११.९८
१२.०३
डेनिस क्रोन
१८.६५
१८.७४
हङकङ डलर
१६.९६
१७.०४
कुवेती दिनार
४२९.४४
४३१.३८
बहराइन दिनार
३५२.३७
३५३.९७



Discussion about this post