• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T13:42:11+05:45304220266 2026-06-13T13:42:11+05:45000000Sat, 13 Jun 2026 13:42:11 +0545Sat, 13 Jun 2026 13:42:11 +0545Asia/Kathmandu630_304206Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Sat20266'30 00000011Asia/Kathmandu 620266-13Jun+0545 304206Asia/Kathmandu1130pm06p, 0000006SaturdayAsia/Kathmandu1111 262026000000 k620266 3001Asia/Kathmandu 1342ffAsia/KathmanduSat, 13 Jun 2026 13:42:11 +0545Asia/Kathmandu62026-06-13T13:42:11+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 13:42:11 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 42f ( '304206Asia/Kathmandu1130pm06p' === $3026pAsia/Kathmandu || '1781337431' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 13:42:11 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:42:11 +05456 $10630 ? 304206Asia/Kathmandu() : 304206Asia/Kathmandu() + (42630) ( 1Asia/Kathmandu30_2026p304220266( '10630_2026ff11Asia/Kathmandu30' ) * 13+05451781337431R_06_thEC+05456Satth ); } 42f ( '062611qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 13:42:11'; } $304206Asia/Kathmandu16320266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05454206Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781337431+0545C' ) : 6p_304206Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu304206Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05454206Asia/Kathmandu( '620266', $304206Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 13:42:11 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:42:11 +05456 $13pm30Asia/Kathmandu304206Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 13:42:11 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

पुरुषमा यौन क्षमता कमजोर हुने यी हुन् मुख्य कारणहरु

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

पुरुषमा यौन क्षमता कमजोर हुनुको कारण पत्ता लगाउन धेरै गाह्रो हुन्छ। सामान्यत: शरीरमा हर्मोनको गडबडी या कमीका कारण यौन क्षमता कमजोर हुने समस्या निम्तन सक्छ। हर्मोनको परिवर्तनको कारण पनि पुरुषमा यस्तो समस्या हुन सक्छ। कैयौंपटक हृष्टपृष्ट मानिस पनि नपुंसकता वा यौन क्षमता कमजोर हुने शिकार बनिरहेको पाइन्छ। यसकारण नपुसंकता (यौन क्षमता कमजोर) को कारण पत्ता लगाउन गार्‍हो हुन्छ।

खासगरी पुरुषमा सम्भोगको समयमा सही तरिकारले यौन क्रिया गर्न नसक्नु या शिघ्रपतन हुनु नपुसंकताको लक्षण हुन सक्छ। सामान्यत: नपुसंकताको संबन्ध सिधा रुपमा ज्ञानेन्द्रियसँग हुन्छ, यस्तो अवस्थामा पुरुषहरू यसबारेमा जागरुक हुँदैनन् भने कैयौंपटक संकोचका कारण डाक्टरसंग परामर्श लिँदैनन्, जसबाट रोग बढ्ने सम्भावना हुन्छ। नपुंसक व्यक्ति आफ्नो महिला साथीसँग कहिल्यै सन्तुष्ट हुन सक्दैनन्। कुनै मानिसहरु नपुसंक नभए पनि घबराहट र मनको डर या कुनै मानसिक समस्याका कारण यौनकार्यका दौरान उत्तेजित हुन सक्दैनन्। पछि गएर सोही समस्या दीर्घकालिन बन्न जान्छ।

खासमा नपुंसकता या बाँझोपनका लक्षण के हुन् त ?

– जो पुरुष सम्भोगका दौरान सही तरिकाले यौन क्रिया गर्न सक्दैंनन् या शिघ्रपतन हुन्छ, यो यौन क्षमता कमजोरको लक्षण हुन सक्छ।
– यौन क्षमता कमजोर भएका पुरुषको लिंगमा कठोरता आउँदैंन, आएपनि लिंग चाँडै लुलो हुन्छ। सम्भोगका दौरान अचानक लिंगका कठोरतामा कमी आउनु पनि यसको लक्षण हो।
– यौन क्षमता कमजोरको सिधा संबन्ध ज्ञानेन्द्रियसंग हुन्छ। मानिसले संकोचबश या जागरुकताको अभावमा यसबारेमा केही थाहा पाएका हुदैंनन.।

– यौन क्षमता कमजोर धेरै उमेर भएका व्यक्तिमा पाइन्छ, जसबाट महिलानजिक जान पनि उनीहरुलाई डर लाग्न सक्छ। बढ्दो उमेरसंगै यौन इच्छा पनि कम हुँदैं जान्छ।
– जो पुरुष यौन क्रियामा रुची राख्दैन र जसमा उत्तेजना हुँदैंन, उ पूर्ण रुपमा यौन क्षमतामा कमजोर हुन सक्छ।
– यौन क्षमता कमजोरका कारण पुरुषको लिंग सामान्यभन्दा छोटो हुन्छ, जसबाट पुरुष सही तरिकाले सम्भोग गर्न असमर्थ हुन्छ।

– यौन क्षमता कमजोर पीडित व्यक्तिमा आत्मविश्वासको कमी हुन्छ यस्ता मानिस अक्सर भीडमा हड्बडाउछन्, महिलासंग कुरा गर्न पनि मन पराउदैंनन्।
– यौन क्षमता कमजोर भएका व्यक्तिमा रोगप्रतिरोधी क्षमता कम हुन्छ, जसका कारण मानिस पटकपटक बिरामी परिररहन्छ।
– बाँझोपनाका कारण प्रजनन अंग कमजोर हुन्छ।
– फास्टफुडको बढी प्रयोग र खानपानमा पोषक तत्वको कमी पनि यसको प्रमुख कारण हो।

Previous Post

१० टाउके भएर पनि देश चलाउन सकेनन् : ओली

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,साउन १८ गते बिहिबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस : राशिफल

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

१२ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,साउन १८ गते बिहिबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In