• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T13:42:32+05:45304220266 2026-06-13T13:42:32+05:45000000Sat, 13 Jun 2026 13:42:32 +0545Sat, 13 Jun 2026 13:42:32 +0545Asia/Kathmandu630_304206Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Sat20266'30 00000032Asia/Kathmandu 620266-13Jun+0545 304206Asia/Kathmandu3230pm06p, 0000006SaturdayAsia/Kathmandu3232 262026000000 k620266 3001Asia/Kathmandu 1342ffAsia/KathmanduSat, 13 Jun 2026 13:42:32 +0545Asia/Kathmandu62026-06-13T13:42:32+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 13:42:32 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 42f ( '304206Asia/Kathmandu3230pm06p' === $3026pAsia/Kathmandu || '1781337452' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 13:42:32 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:42:32 +05456 $10630 ? 304206Asia/Kathmandu() : 304206Asia/Kathmandu() + (42630) ( 1Asia/Kathmandu30_2026p304220266( '10630_2026ff32Asia/Kathmandu30' ) * 13+05451781337452R_06_thEC+05456Satth ); } 42f ( '062632qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 13:42:32'; } $304206Asia/Kathmandu16320266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05454206Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781337452+0545C' ) : 6p_304206Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu304206Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05454206Asia/Kathmandu( '620266', $304206Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 13:42:32 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:42:32 +05456 $13pm30Asia/Kathmandu304206Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 13:42:32 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन, साउन १६ गते मंगलबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस : राशिफल

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in धर्म
0
सुपा देउराली
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) 

उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । साथै सामान्य रोगले सताउला । अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला, यसले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ । नसोचेको ठाँउमा खर्च हुन सक्छ । मनमा चिन्ता बढ्ने योग छ । साथै धनमाल हराउन सक्छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

 भाग्यले साथ दिनेछैन । खर्च बढ्ने, लेन देनमा विवाद बढ्नेछ, संयम भएर काम गर्नुहोला । उत्साहजनक समाचारले हर्ष बढ्नेछ । चिताएको काम पुरा नहुन सक्छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । आफन्त मिलनले सुख दिनेछ । आर्थिक क्षेत्रमा उन्नती हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

 व्यापारमा सफलता पाउनुहोला । यात्रा गर्ने अवसर पनि मिल्नेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । पैसा कमाउने योग छ । व्यर्थको खर्चले मन पिरोल्ला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) 

अधुरा काम बन्ने योग छ । नोकरी तथा राजनितीमा सफल भइएला । प्रशस्तै फाइदा हुनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा लाभ होला । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

 परिश्रमले काममा रुचि बढ्ने र आर्थिक क्षेत्रमा राम्रो प्रगति होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउने छन्, गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । निश्चय भएको काम अचानक बिग्रन सक्छ । साथी भाइबाट धोका होला । वादविवादको सामना गर्नुपर्ला । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) 

व्यापारमा सफलता पाउने, यात्रामा रमाउने र भेटघाटमा सहयोग पाउने योग छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर पाइनेछ । जागिरको काममा डर हुनेछ । आगो र मेसिनरी सामग्रीबाट जोगिनु पर्ने देखिन्छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

 दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । सानातिना समस्या आइरहेपनि दिन मनोरञ्जनपूर्ण रहनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । रमाइलो दिन छ । धन आर्जनमा राम्रो दिन छ । मान सम्मान मिले पनि मनमा डर रहने छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) 

अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला पर्लान । नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् । अप्रत्याशित लाभ हुनेछ । आज केही हानि हुन सक्छ, सावधान रहनु होला । मनोरञ्जन पूर्ण दिन रहने छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) 

अनावश्यक झमेलामा परिएला । खानामा सावधान रहनु होला । पिडा दिनेहरु सक्रिय रहन सक्छन्, एकदमै सावधान रहनु होला । नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । गरी आएको कामलाई भने निरन्तरता दिनु होला । अनावश्यक झमेलामा परिएला । बचत हुने प्रवल सम्भावना छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

 रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिभा देखाएर अवसर हात पार्न सकिनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । पिडा दिनेहरु सक्रिय छन्, सावधान रहनु होला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) 

आफुले सोचेभन्दा बढी नै लाभ हुन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । व्यापारमा फाइदै हुनेछ । काममा माता पिताको सहयोग प्राप्त होला । राम्रो कमाइका कारण सुख मिल्नेछ । पैसा कमाउने योग छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

 लामो यात्राको योग छ, साथै धनमाल कमाउने दिन छ । व्यवसायका लागि यात्राको सम्भावना छ, दाम्पत्य जीवन सुखद रहला । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनत गर्दा सफलता प्राप्त होला । अचानक कमइ हुनेछ । काममा मन प्रशस्त मात्रामा जानेछ ।

Previous Post

ललितपुरले बाइक हटाएर राखिदियो बेन्च, स्थानीय भन्छन्- धेरै सजिलो भयो!

Next Post

निर्यात रोकेपछि व्यापारीको ध्यान कालोबजारीमा, बोरामा सय रूपैयाँ बढ्यो चामलको भाउ

HoKhabar

HoKhabar

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
६ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

निर्यात रोकेपछि व्यापारीको ध्यान कालोबजारीमा, बोरामा सय रूपैयाँ बढ्यो चामलको भाउ

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In