• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T07:51:05+05:45305120266 2026-06-04T07:51:05+05:45000000Thu, 04 Jun 2026 07:51:05 +0545Thu, 04 Jun 2026 07:51:05 +0545Asia/Kathmandu630_305106Asia/Kathmandu( $3026pAsia/Kathmandu, $70630 = 0 ) { // Thu20266'30 00000005Asia/Kathmandu 620266-7Jun+0545 305106Asia/Kathmandu0530am06p, 0000006ThursdayAsia/Kathmandu0505 262026000000 k620264 3007Asia/Kathmandu 0451ffAsia/KathmanduThu, 04 Jun 2026 07:51:05 +0545Asia/Kathmandu62026-06-04T07:51:05+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 07:51:05 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 51f ( '305106Asia/Kathmandu0530am06p' === $3026pAsia/Kathmandu || '1780538765' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 07:51:05 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 07:51:05 +05456 $70630 ? 305106Asia/Kathmandu() : 305106Asia/Kathmandu() + (51630) ( 7Asia/Kathmandu30_2026p305120266( '70630_2026ff05Asia/Kathmandu30' ) * 07+05451780538765R_04_thEC+05454Thuth ); } 51f ( '062605qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 07:51:05'; } $305106Asia/Kathmandu15420266Asia/Kathmandu = $70630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05455106Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780538765+0545C' ) : 4p_305106Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu305106Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05455106Asia/Kathmandu( '620264', $305106Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 07:51:05 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 07:51:05 +05456 $04am30Asia/Kathmandu305106Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 07:51:05 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

निद्रा के हो र शरीरलाई यो किन आवश्यक ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

प्रकृतिले मानिसलगायत अन्य प्राणी र वनस्पतिलाई खाने, काम गर्ने, आराम गर्ने र सुत्ने अलग-अलग समय प्रदान गरेको छ । उसैले समयमा खान, खेल्न, शरीरिक परिश्रम गर्न, रमाउन र गहिरो निद्रा लिएर स्वस्थ रहने व्यवस्था मिलाएको छ ।

प्रकृतिले मानिसलगायत पशुप्राणी र वनस्पतिलाई बाच्न र स्वस्थ जीवन जिउन सहज होस् भनेर नै रात र दिनको व्यवस्था गरेको हुनुपर्छ । जसरी हामीलाई पोसिलो खाना, शुद्ध हावा र पानी आवश्यक हुन्छ त्यसरी नै गहिरो निद्रा पनि । संसारका धेरै मानिसहरु निद्रा नलाग्ने समस्याबाट ग्रसित छन् ।

मानव अरु प्राणीभन्दा धेरै सक्रिय रहने, लामो समय काम गर्ने र सफलता हात पार्ने दौडमा हुन्छ । ऊ रातदिन नभनी काममा व्यस्त रहन्छ । समयमा स्वस्थवर्द्धक खानेकुरा खान र समयमा सुत्न या निदाउँनसम्म बिर्सिन्छ । यस्तो मेहेनतबाट उसले आर्थिक र सामाजिक हैसियत त बनाउँछ तर स्वस्थ्य भने धेरैको बिग्रिसकेको हुन्छ । यसै प्रसंगमा दलाई लामाले भनेका छन्- मानिस सम्पत्ति कमाउन, समाजमा आफ्नो नाम कमाउन रातदिन नभनी काम गर्छ । समयमा खान, सुत्न, खुसी हुन,रमाउन, गहिरो निद्रा लिन बिर्सिन्छ । जब शरीर बिरामी पर्न थाल्छ त्यही कमाएको सम्पत्ति लिएर उपचारमा लाग्छ । केहि छाडेर धेरैले न जीवनको आनन्द लिन पाउँछन्, न स्वस्थ्य रहन सक्छन् । अन्त्यमा पैसा पनि सकिन्छ स्वास्थ्य पनि पूर्ण ठीक हुँदैन ।’ हो आजको समयमा धेरै मानिसको यही अवस्था छ ।
Previous Post

छिटो सुत्ने र ढिलो उठ्ने कुरा अल्पायुमा मृत्यु हुने सम्भावनासँग असम्वद्धः अध्ययन

Next Post

महिलालाई किन पुरुषभन्दा बढी आवश्यक छ निद्रा ?

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

महिलालाई किन पुरुषभन्दा बढी आवश्यक छ निद्रा ?

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    २ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In