प्रकृतिले मानिसलगायत अन्य प्राणी र वनस्पतिलाई खाने, काम गर्ने, आराम गर्ने र सुत्ने अलग-अलग समय प्रदान गरेको छ । उसैले समयमा खान, खेल्न, शरीरिक परिश्रम गर्न, रमाउन र गहिरो निद्रा लिएर स्वस्थ रहने व्यवस्था मिलाएको छ ।
प्रकृतिले मानिसलगायत पशुप्राणी र वनस्पतिलाई बाच्न र स्वस्थ जीवन जिउन सहज होस् भनेर नै रात र दिनको व्यवस्था गरेको हुनुपर्छ । जसरी हामीलाई पोसिलो खाना, शुद्ध हावा र पानी आवश्यक हुन्छ त्यसरी नै गहिरो निद्रा पनि । संसारका धेरै मानिसहरु निद्रा नलाग्ने समस्याबाट ग्रसित छन् ।







Discussion about this post