• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T12:19:29+05:45301920266 2026-06-04T12:19:29+05:45000000Thu, 04 Jun 2026 12:19:29 +0545Thu, 04 Jun 2026 12:19:29 +0545Asia/Kathmandu630_301906Asia/Kathmandu( $3026pAsia/Kathmandu, $120630 = 0 ) { // Thu20266'30 00000029Asia/Kathmandu 620266-12Jun+0545 301906Asia/Kathmandu2930pm06p, 0000006ThursdayAsia/Kathmandu2929 262026000000 k620264 3012Asia/Kathmandu 0419ffAsia/KathmanduThu, 04 Jun 2026 12:19:29 +0545Asia/Kathmandu62026-06-04T12:19:29+05:45Asia/Kathmandu pm604 Thu, 04 Jun 2026 12:19:29 +0545Asia/KathmandupmThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 19f ( '301906Asia/Kathmandu2930pm06p' === $3026pAsia/Kathmandu || '1780554869' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 12:19:29 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 12:19:29 +05456 $120630 ? 301906Asia/Kathmandu() : 301906Asia/Kathmandu() + (19630) ( 12Asia/Kathmandu30_2026p301920266( '120630_2026ff29Asia/Kathmandu30' ) * 12+05451780554869R_04_thEC+05454Thuth ); } 19f ( '062629qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 12:19:29'; } $301906Asia/Kathmandu15420266Asia/Kathmandu = $120630 ? 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05451906Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780554869+0545C' ) : 4p_301906Asia/Kathmandu15420266Asia/Kathmandu(); $04pm30Asia/Kathmandu301906Asia/Kathmandu = 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05451906Asia/Kathmandu( '620264', $301906Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 12:19:29 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 12:19:29 +05456 $04pm30Asia/Kathmandu301906Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 12:19:29 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

गर्भावस्थामा अत्यधिक बान्ता, महिलाका झरे सबै दाँत

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

गर्भवती अवस्थामा महिलाहरुमा वाकवाकी लाग्ने, बान्ता हुनेलगायतका समस्याहरु आमरुपमा देखिने गर्दछन् । कतिपय महिलाहरुले त महिनौंसम्म यस्तो समस्या झेल्नुपर्छ ।

कहिलेकाहीँ बान्ता हुने समस्या यतिसारै खतरनाक हुँदो रहेछ कि महिलाका सप्पै दाँत नै झारिदिंदो रहेछ । हालै एकजना महिलाले यस्तै दाबी गरेकी छिन् । उनको दाबी अनुसार उनलाई गर्भावस्थामा यतिधेरै बान्ता भयो कि उनका सबै दाँत फुस्किए ।

२६ वर्षीया लुइस कूपर पहिलोपटक सन् २०१७ को फेब्रुअरीमा गर्भवती भएकी थिइन् । त्यसबेला उनी फ्रान्सस्थित एक स्की रिसोर्टमा न्यानीको रुपमा कार्यरत थिइन् । गर्भ रहेको एक हप्ताभित्रै उनी यतिधेरै बिरामी भइन् कि उनी आफ्नो घर बेलायत फिर्ता हुनुपर्‍यो । त्यस्तो अत्यधिक बान्ता हुनुको कारण बेलायतमा गएपछि पत्ता लाग्यो । वास्तवमा उनलाई हाइपरमेसिस ग्रेभिडेरम (एचजी) नामक रोग रहेछ जुन गर्भावस्ताको वाकवाकी अर्थात् मर्निंग सिकसेनको एक दुर्लभ तथा गम्भीर रुप हो ।

अमेरिकन प्रेग्नेन्सी एशोसिएसनका अनुसार एचजी भएको गर्भवती महिलामा वाकवाकी लाग्ने, बान्ता हुने, वजन घट्दै जाने तथा शरीरमा इलेक्ट्रोलाइटको गडबडी हुने जस्ता समस्या देखिन्छन् । यसबाट हरेक वर्ष ६० हजार अमेरिकी महिलाहरु प्रभावित हुने गरेको बताइन्छ ।

कूपरका अनुसार गर्भावस्थाको सुरुवातदेखि नै अत्यधिक बान्ता भएकोमा १६औं हप्तादेखि भने उनका दाँत अचानक भाँच्चिन र झर्न सुरु गरेका थिए ।

यहाँनेर प्रश्न उठ्छ कि आखिर बान्ताका कारण दाँत कसरी र्झन सक्छ ? कूपरका अनुसार बान्ताका क्रममा मुखमा आउने अत्यधिक अम्लका कारण उनका दाँत बिग्रिंदै गएका थिए । दाँत निकै बिग्रिएसँगै उनलाई ती दाँत निकाल्न भनिएको थियो ।

उनले सन् २०१७ मा पहिलो बच्चा जन्माइन् । बच्चाको जन्म हुँदासम्म उनका धेरै दाँत झरिसकेका थिए र बच्चा पाँच महिनाको हुँदासम्म उनले बँचेखुसेका सबै दाँत निकाल्नुपर्‍यो ।

एकाएक सबै दाँत गुमाउनुपर्दाको पीडा वास्तवमै अवर्णनीय छ । कूपर भन्छिन्- यो निकै दर्दनाक थियो । मेरो सबैभन्दा ठूलो शत्रुलाई पनि यस्तो नपरोस् भन्ने म चाहन्छु । यस्ता लाग्छ कि म मरिरहेकी छु । केही समयअघि मैले मेरो यो अवस्थालाई पूर्णरुपमा स्वीकार गरिसकें ।

पहिलो बच्चाको जन्मपछि उनको एचजीको समस्या निको भयो । तर अर्को गर्भ रहँदा भने पुनः त्यहीँ समस्या दोहोरियो । त्यसपछि पनि उनले थप २ बच्चा जन्माइन् र दुवै पटक उनी सोही समस्याबाट पीडित भइन् । यो समस्या भावनात्मक र शारीरिक रुपमा पनि थकान लगाउने खालको भएको उनी बताउँछिन् ।

शारीरिक रुपमा अस्वस्थ हुनुका साथसाथै दाँत झर्दाको त्यो पीडाका कारण उनले कतिपय खानेकुराबाट पनि टाढै रहिन् । यद्यपि हाल उनले कृत्रिम दाँत हालेकी छिन् । तर त्यो कस्मेटिक भएको हुँदा आरामदायी नरहेको उनी बताउँछिन् ।

यद्यपि प्राकृतिक दाँत विनाको नयाँ जीवन सुरु गरिसकेकी उनले त्यो स्थितिलाई स्वीकार गरिसकेको बताएकी छिन् ।

Previous Post

मिर्गौलामा पत्थरी भएकाले बियर खाँदा निको हुन्छ ?

Next Post

ललिता निवास प्रकरणका कुनै दोषी छुट्दैनन् : उपप्रधानमन्त्री श्रेष्ठ

HoKhabar

HoKhabar

Related Posts

समाचार

तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?

by हो खबर
८ मिनेट अगाडि
0
1.2k

विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर (लू) को जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक...

Read more

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

५ महिना अगाडि
1.2k

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k
Next Post

ललिता निवास प्रकरणका कुनै दोषी छुट्दैनन् : उपप्रधानमन्त्री श्रेष्ठ

Discussion about this post

भर्खरै

  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ७ घण्टा अगाडि
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
    ८ मिनेट अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ७ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In