पौराणिक ग्रन्थहरुमा स्त्री र पुरुषका शारीरिक बनावट, हाउभाउ तथा बानीबेहोराका आधारमा उनीहरुलाई विभिन्न वर्गमा विभाजन गरेको पाइन्छ । तिनै ग्रन्थहरुका अनुसार पु’रुषजस्तै नारीहरु पनि चार प्रकारका हुन्छन्
पौराणिक ग्र’न्थहरुमा स्त्री र पुरुषका शारीरिक बनावट, हाउभाउ तथा बानीबेहोराका आधारमा उनीहरुलाई विभिन्न वर्गमा विभाजन गरेको पाइन्छ । तिनै ग्रन्थहरुका अनुसार पु’रुषजस्तै नारीहरु पनि चार प्रकारका हुन्छन्
पद्यमिनीको लक्षण पद्यमिनी चरित्रका नारीहरुको शरीर न बढी पुड्को न धेरै अग्लो, सामान्य किसिमको हुन्छ । पूर्णचन्द्र जस्तै अनुहारको कान्ति र कमलपुष्प जस्ता नेत्र र सुगाको जस्तै सलक्क परेको नाक हरिणकाजस्ता चञ्चल र ठाडा अर्थात श्रीफल जस्तै हुन्छन्
तिनको पुष्पझैं अंग हुने कपाल काला चिल्ला र आँखा लामा हुन्छन् । आँखामा राता डोरा, कोकिलजस्तै वाणी तथा धनुषजस्तै आँखिभौं र राजहंशजस्तो गति, सिंहको जस्ता पातलो कमर कमल नालजस्ता लामा हात, केराको थाम वा हात्तीको सुढजस्तै तिघ्रा भएकी र पेटमा त्रिवली रेखा भएकी, थोरै आहार हुने, थोरै निन्द्रा भएकी दानी र उत्तम स्वभावका नारी पद्यमिनी कहिन्छन्






Discussion about this post