HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

कोरियिाले सार्बजनिक गर्यो २०२३ मा लैजाने कामदार संख्या र समय तालिका,

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

कोरियाको न्याय मन्त्रालयले २०२३ मा E -7-4 भिषाको आवधिक छनोट, कोटा संख्या र समय तालिका जारी गरेको छ। E-9 भिषा वाहकलाई २०२३ मा E-7-4 परिवर्तनको नयाँ मापदण्डसंगै कोटा प्रणालीमा संख्या दर तोकेको छ।

आफुलाई पायक पर्ने अध्यागमन विभागको कार्यालयमा भिषा परिवर्तनको लागी आवेदन दिन सकिनेछ। २०२३ भित्र E-7-4 भिषा कुल संख्या ५००० जना लाई छनोट गर्नेछ जसमध्ये यसमा २५०० जनालाई कोटा प्रणाली अन्तर्गत २५०० जनालाई र आवधिक चयन प्रक्रिया अन्तर्गत २५०० जनालाई छनोट गर्नेछ।

नियमित चयन प्रक्रिया अन्तर्गत १ बर्षमा ४ पटक प्रत्यक त्रैमासिकमा छनोट गर्नेछ जसमा प्रत्येक कोटामा ६२५ जनालाई छनोट गर्नेछ। यसको समय तालिका यस प्रकार रहेको छ।त्यस्तै आवधिक छनोट प्रक्रिया अन्तर्गत बर्षभरिमा कुनै पनि समयमा छनोट गर्नेछ। जसमा उच्च अंकको आधारमा २०० जना, उत्कृष्ट रोजगार कम्पनिहरु र रोजगार सृजनाको लागी पुरस्कृत कम्पनीहरुबाट १५० जना, भने बाँकी सम्बन्धीत निकायको सिफारिस पत्रको आधारमा छनोट गर्नेछ।

जसमा उत्पादन तर्फ (उद्योगमा रोजगार तथा श्रम मन्त्रालयको सिफारिस )(고용노동부 추천 मा ६५० जना, रुट कम्पनीहरु (뿌리산업) तर्फ ब्यापार उद्योग र उर्जा मन्त्रालयको सिफारिस (산업통상자원부추천) मा ४०० जना कृषि

तर्फ कृषि खाद्य तथा ग्रामिण मन्त्रालयको सिफारिस (농림축산식품부 추천) मा ४०० जना, माछा मार्ने तर्फ सामुन्द्रिक तथा मत्य पालन मन्त्रालयको सिफारिस पत्र (해양수산부 추천) मा ३०० जना, जहाज निर्माण तर्फ ब्यापार उद्योग र उर्जा मन्त्रालयको सिफारिस (산업통상자원부추천) ४०० जना छनोट गर्ने भएको छ।

आवधिक चयन प्रक्रिया छुट्याईएको संख्या पूर्ति नहुने बेलासम्म जनवरी १ देखि डिसेम्बर ३१ सम्म चालिने रहन्छ।आवधिक छनोट प्रकियामा सिफारिस पत्र प्राप्त गरेकाले सिफारिस पत्र को १० अंक

जोडेर ५२ अंक भन्दा बढि हुनेले भिषा प्राप्त गर्न सक्नेछन भने उच्च अंकको लागी आम्दानीमा १० अंक प्राप्त गर्नेले ७० अंक र 미래 기여 가치 भविष्यको योगदान अन्कभार ३५ भन्दा बढि हुनेले भने ७२ न्युनतम ७२ अंक प्राप्त गर्नेले उच्च अंकमा आवेदन दिन पाउने छन्।

Previous Post

यी २ दिन भुलेर पनि चढाउनु हुँदैन तुलसीमा जल, हुन सक्छ धन हानी !

Next Post

यस्ता युवतीले धेरै से,क्सको इच्छा राख्छन् ! पर–पुरुष देख्नै हुदैन

HoKhabar

HoKhabar

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

यस्ता युवतीले धेरै से,क्सको इच्छा राख्छन् ! पर–पुरुष देख्नै हुदैन

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.