• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T09:56:27+05:45305620266 2026-06-04T09:56:27+05:45000000Thu, 04 Jun 2026 09:56:27 +0545Thu, 04 Jun 2026 09:56:27 +0545Asia/Kathmandu630_305606Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Thu20266'30 00000027Asia/Kathmandu 620266-9Jun+0545 305606Asia/Kathmandu2730am06p, 0000006ThursdayAsia/Kathmandu2727 262026000000 k620264 3009Asia/Kathmandu 0456ffAsia/KathmanduThu, 04 Jun 2026 09:56:27 +0545Asia/Kathmandu62026-06-04T09:56:27+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 09:56:27 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 56f ( '305606Asia/Kathmandu2730am06p' === $3026pAsia/Kathmandu || '1780546287' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 09:56:27 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:56:27 +05456 $90630 ? 305606Asia/Kathmandu() : 305606Asia/Kathmandu() + (56630) ( 9Asia/Kathmandu30_2026p305620266( '90630_2026ff27Asia/Kathmandu30' ) * 09+05451780546287R_04_thEC+05454Thuth ); } 56f ( '062627qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 09:56:27'; } $305606Asia/Kathmandu15420266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05455606Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780546287+0545C' ) : 4p_305606Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu305606Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05455606Asia/Kathmandu( '620264', $305606Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 09:56:27 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:56:27 +05456 $04am30Asia/Kathmandu305606Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 09:56:27 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

मकै जोगाउन बाँदर हेर्ने २० जनाले पाए रोजगारी

अप्सरा आचार्य by अप्सरा आचार्य
११ महिना अगाडि
in अर्थ
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter
  •  अर्घाखाँचीमा बाँदर र बँदेलका कारण कृषकले भोग्दै आएको क्षति न्यूनीकरण गर्नका लागि २० जनालाई ‘वन्यजन्तु हेरालु’ का रूपमा रोजगारी दिइएको छ। डिभिजन वन कार्यालय अर्घाखाँचीले आइतबार सार्वजनिक गरेको सूचिअनुसार २० जनालाई छनोट गरिएको हो।

वन कार्यालयले सोमवार उनीहरूलाई औपचारिक सम्झौता र अभिमुखीकरण कार्यक्रममा सहभागी हुन बोलाएको छ। समयमै नआएमा सम्झौता अमान्य हुने जनाइएको छ।

कार्यक्रमको उद्देश्य स्थानीय किसानको खेतीलाई वन्यजन्तुबाट जोगाउनुका साथै मानव–वन्यजन्तु सहअस्तित्वलाई प्रवर्द्धन गर्नु रहेको छ।

यो पहल डिभिजन वन कार्यालय र यस अन्तर्गतका वन व्यवस्थापन कार्यमा संलग्न सामुदायिक वन समूहहरूको साझेदारीमा अघि बढाइएको हो। सामुदायिक वन समूहहरूको कोषमा पर्याप्त आय मौज्दात रहेको जनाउँदै, यही स्रोत प्रयोग गरेर हेरालु नियुक्त गर्ने निर्णय गरिएको हो।

वन कार्यालयका अनुसार बाँदर र बँदेलको उपद्रव बढ्दै गएपछि यस्तो संयन्त्र ल्याइएको हो, जसले दीर्घकालीन रूपमा वन्यजन्तु र मानवबीचको द्वन्द्व घटाउने विश्वास गरिएको छ।

Previous Post

अण्डाको मूल्य बढ्यो ,हालसम्मकै उच्च

Next Post

सेयर बजारमा उछाल, ८१ अंकले बढ्यो नेप्से- करिब एक वर्षयताकै उच्च बिन्दुमा

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

अर्थ

घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

by अप्सरा आचार्य
५ महिना अगाडि
0
1.2k

सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला २ हजार...

Read more

घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?

५ महिना अगाडि
1.2k

आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

५ महिना अगाडि
1.2k

एकदिन २ हजारले घट्यो सुनको मुल्य ,कतिमा हुँदै छ कारोबार ?

६ महिना अगाडि
1.2k

बढ्यो सेयर बजार – नेप्से २६०१.६१ विन्दुमा

६ महिना अगाडि
1.2k
Next Post

सेयर बजारमा उछाल, ८१ अंकले बढ्यो नेप्से- करिब एक वर्षयताकै उच्च बिन्दुमा

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In